制作
出演艺人
Garage Music
表演者
Sushant KC
表演者
作曲和作词
Sushant KC
词曲作者
Utsav GC
词曲作者
制作和工程
Garage Music
制作人
Foeseal
混音工程师
RedMus
声乐录制工程师
歌词
अन्धकारमा, डुब्दै जहाजमा
तैरिँदै थियौ तिमी, थेँ म नि
खेलाडी मलाई बनाइदिँदा भो
गफाडी, खराबी मै, ओ-ओ
के गर्नु माया नि, माया नि सजायबिनाको
अपराधी भइराखियो, ओ-ओ
ओ माया, तिम्रो साथमा, ओ-ओ
म त पल-पल हरेक रमाउँथेँ
दोषी नै नाममा, ओ-ओ
तिमी हालिदिने भए कहाँ फकाउँथेँ म
जुनेली रात नि भन्छ
नहेरिराखे नि हुन्छ
जुनेली रात नि भन्छ
नहेरिराख बगैँचाबाट, ओ मैँचा
म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ
आज फेरि यो दिमाग र मन झगडामा दह्रो परे
अनगिन्ती वादविवादमा हाल भो कस्तो भने
के तिम्रो मनको बाघले खाएको दिमाग उपचार गरेर बसुम् म?
बरु अन्तै जाने विचार गरेँ, म हार मानेँ यो कसमबाट
सोचेँ तिमीले अनुसार नै हुनुपर्ने नै रैछ
परिप्रेक्ष्य नै एक नै मात्र देखे, अब के भन्नु र, के?
भेटाई देखाऊ खराबीबिनाको
कोही साथी, सहयात्री यो, ओ-ओ
के गर्नु माया नि, माया नि सजायबिनाको
अपराधी भइराखियो
ओ माया, तिम्रो साथमा, ओ-ओ
म त पल-पल हरेक रमाउँथेँ
दोषी नै नाममा, ओ-ओ
तिमी हालिदिने भए कहाँ फकाउँथेँ म
जुनेली रात नि भन्छ
नहेरिराखे नि हुन्छ
Mmm, जुनेली रात नि भन्छ
नहेरिराख बगैँचाबाट, ओ मैँचा
म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ
जुनेली रात नि भन्छ
नहेरिराख बगैँचाबाट, ओ मैँचा
म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ है
Written by: Sushant KC, Utsav GC

