制作
出演艺人
1974 AD
表演者
作曲和作词
1974 AD
作曲
歌词
वरपर गाउँ भरि हल्ला छ
पल्लोमा घरको च्यांङबा छैन
उता लाहुरेमा होकी, कहाँ गा' हो?
दुईचार महिना नै भई सक्यो
यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, ल-है
वरपर गाउँ भरि हल्ला छ
पल्लोमा घरको च्यांङबा छैन
उता लाहुरेमा होकी, कहाँ गा' हो?
दुईचार महिना नै भई सक्यो
यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, ल-है
आगुम मंसिर महिनामा
बिहेमा हुने पो कुरा थियो
पल्लोमा घरको मैच्याङले
वारीमा हुने पो कुरा थियो
गाउँ भरि त हल्ला अर्कै भो
च्यांङबा भने कतै लाग्या हो
गाउँ भरि त हल्ला अर्कै भो
च्यांङबा भने कतै लाग्या हो
वरपर गाउँ भरि हल्ला छ
पल्लोमा घरको च्यांङबा छैन
उता लाहुरेमा होकी, कहाँ गा' हो?
दुईचार महिना नै भई सक्यो
यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, ल-है
Gotta stop this bloody revolution
Living in a world full of confusion
यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, ल-है
Written by: 1974 A.D, 1974 AD, Nirakar Yakthumba, Phiroj Shyangden