音乐视频

音乐视频

制作

出演艺人
Trishna Gurung
Trishna Gurung
表演者
作曲和作词
Trishna Gurung
Trishna Gurung
词曲作者

歌词

नाउँ के हो? गाउँ कहाँ हो?
तिम्रो नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न
मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा

ज्यान गए छोड्दिन, माया यो मर्दैन
खाइदिई कसम भन्छु म, "तिमी नै छौ मेरो मनमा"
हो, तिमी नै छौ मेरो मनमा
तिम्रो नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न
मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा
फर्केर हेर न, मायालु, तिम्रै लागि म आएछु
गीत मायाको गाएर मोहनी तिम्लाई लाउँदै छु

अब जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो
मलाई जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो
त्यसैले नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न
मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा
यो ज्यान गए छोड्दिन, माया यो मर्दैन
खाइदिई कसम भन्छु म, "तिमी नै छौ मेरो मनमा"
हो, तिमी नै छौ मेरो मनमा
अब जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो
मलाई जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो
त्यसैले नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न
मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा
तिम्रो नाउँ के हो? गाउँ कहाँ हो?
मै तिम्रो मयालु, तिमी मेरै हो भन न, आहा
गाउँ कहाँ हो?
मै तिम्रो मयालु, तिमी मेरै हो भन न, आहा
Written by: Trishna Gurung Gurung
instagramSharePathic_arrow_out

Loading...