音乐视频

音乐视频

歌词

झिमझिमाउने आँखा, गाउँदै छु म भाका
सुनिदेऊ, सुनिदेऊ, सुनिदेऊ न
झिमझिमाउने आँखा, गाउँदै छु म भाका
सुनिदेऊ, सुनिदेऊ, सुनिदेऊ न
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (भएँ म, भएँ म)
मृगनयानीले मनमा मोहनी लायो, mm
रातको निदरी, दिनमा होसै उडायो, mm
परेलीमा लुकाएर राखिदिउँला (राखिदिउँला)
सपनीमा आई तिमी साथ दिनू (साथ दिनू)
जूनतारा तिम्रो लागि सजाइदिउँला (सजाइदिउँला)
जुनकिरी बनी तिमी नाचिदिनू
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म
भमराझैँ म भुनभुनाउँछु, तिमी फूल बनी रमाउनू
तिम्रै वरिपरि म सधैँ डुलिरहन पाऊँ (आँखाले, आँखाले म)
१, २, ३ भनी दिन गन्दै सोचिरहन्छु म त दिनभरि
सताएको मनलाई सम्झाइरहन्छु
१, २, ३ भनी दिन गन्दै सोचिरहन्छु म त दिनभरि
सताएको मनलाई सम्झाइरहन्छु
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म (आँखाले, आँखाले म)
झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ
आँखा लोभी, मन पापी, भुतुक्कै भएँ म
Written by: Ekdev Limbu, Saswot Shrestha
instagramSharePathic_arrow_out

Loading...