音乐视频

音乐视频

制作

出演艺人
Karma Band
Karma Band
表演者
作曲和作词
Karma Band
Karma Band
词曲作者
Surendra Man Singh
Surendra Man Singh
词曲作者

歌词

हुक्का मेरो, oh-oh
हुक्का मेरो डल्ले-डल्ले
नली नलाई खान्न, नली नलाई खान्न
यति राम्री मोटीलाई अगि नलाई जान्न (ल-है!)
अगि नलाई जान्न
तल्ला घरको, oh-oh
तल्ला घरको मुढा-चौकी
माथ्ल्ला घरको कुर्सी, माथ्ल्ला घरको कुर्सी
जोवन खेर जान्छ गरी यता र उति (ल-है!)
गरी यता र उति
आकाशैको, oh-oh
आकाशैको थैलोमैलो
बादलुको घेरो, बादलुको घेरो
जता हेर्छु तिमी मात्रै, कस्तो कर्म यो मेरो? (ल-है!)
कस्तो कर्म यो मेरो?
उकालीको, oh-oh
उकालीको चिसोपानी
खाई जाऊँजाऊँ लाग्छ, खाई जाऊँजाऊँ लाग्छ
कुरो चिनोफानो गर्न घर आऊँआऊँ लाग्छ (ल-है!)
घर आऊँआऊँ लाग्छ
हुक्का मेरो, oh-oh
हुक्का मेरो डल्ले-डल्ले
नली नलाई खान्न, नली नलाई खान्न
यति राम्री मोटीलाई अगि नलाई जान्न (ल-है!)
अगि नलाई जान्न
हुक्का मेरो, oh-oh
हुक्का मेरो डल्ले-डल्ले
नली नलाई खान्न, नली नलाई खान्न
यति राम्री मोटीलाई अगि नलाई जान्न (ल-है!)
अगि नलाई जान्न (ल-है!)
अगि नलाई जान्न (ल-है!)
गरी यता र उति (ल-है!)
गरी यता र उति (ल-है!)
घर आऊँआऊँ लाग्छ (ल-है!)
घर आऊँआऊँ लाग्छ (ल-है!)
Written by: Karma Band, Surendra Man Singh
instagramSharePathic_arrow_out

Loading...