音樂影片

音樂影片

積分

演出藝人
Suresh Kumar
Suresh Kumar
主唱
詞曲
Suresh Kumar
Suresh Kumar
作曲

歌詞

ए, कहाँ हिड्यौ परदेशी दाई हाम्रो गाउँको, हाम्रो ठाउँको मिठो फूल टिपेर?
हाम्रो गाउँको, हाम्रो ठाउँको मिठो फूल टिपेर?
दुःख, सुख सँगै बाँडौ, हाँसो, रोदन दुबै साटौँ
मायाको संसार सजाई बाँचौ सँग सँगै
दुःख, सुख सँगै बाँडौ, हाँसो, रोदन दुबै साटौँ
मायाको संसार सजाई बाँचौ सँग सँगै
ए, कहाँ हिड्यौ परदेशी दाई?
पानी झर्ला, खडेरी पर्ला, जिन्दगीमा खोइ के के खोला?
पानी झर्ला, खडेरी पर्ला, जिन्दगीमा खोइ के के खोला?
चाहे पानी झरोस् या खडेरी परोस्, चाहे पानी झरोस् या खडेरी परोस्
बाँचौ हामी सँग सँगै, बाँचौ हामी सँग सँगै
ल है! ल है! ल है! ल है! पख तँ मोरीलाई, कहाँ जान लागिस् भागेर
घरदैलो, साथी, सँगी छाडेर?
चियो गर्ने, बाधा बन्ने मानिसको कमजोरी हुन्छ
चियो गर्ने, बाधा बन्ने मानिसको कमजोरी हुन्छ
चाहे चियो गरोस् या बाधा बनोस्, चाहे चियो गरोस् या बाधा बनोस्
बाँचौ हामी सँग सँगै, बाँचौ हामी सँग सँगै
ए, कहाँ हिड्यौ परदेशी दाई हाम्रो गाउँको, हाम्रो ठाउँको मिठो फूल टिपेर?
हाम्रो गाउँको, हाम्रो ठाउँको मिठो फूल टिपेर?
Written by: Suresh Kumar
instagramSharePathic_arrow_out

Loading...