音樂影片
音樂影片
積分
演出藝人
Prakash Shrestha
主唱
詞曲
Madan Dipbim
作曲
Rabindra Shah
作詞
Namrata Gurung
作詞
Gunu Gharti "Bairagi"
作詞
Merina Poudyal
作詞
Krishnahari Baral
作詞
Ramhari Dhungana
作詞
Subhashchandra Dhungel
作詞
Shreepurush Dhakal
作詞
製作與工程團隊
Music Nepal
製作人
歌詞
आकाशभन्दा गहिरो छातीमा गयो पहिरो
आज मलाई के भयो? लौ न, मलाई के भयो?
आज मलाई के भयो? लौ न, मलाई के भयो?
खुसियाली गीत मैले नलेखेको हैन
हरियाली वनपाखा नदेखेको हैन
खुसियाली गीत मैले नलेखेको हैन
हरियाली वनपाखा नदेखेको हैन
एउटा तारा देख्छु सधैँ आकाशको माथि
संसारको सबै प्राणी लाग्छ आफ्नै साथी
छहारीको मीठो गाना नसुनेको हैन
पहारीको फूलमाला नउनेको हैन
छहारीको मीठो गाना नसुनेको हैन
पहारीको फूलमाला नउनेको हैन
प्रकृतिको देश हेर्न अझै मन लाग्छ
तर किन आज मेरो छाया टाढा भाग्छ?
आकाशभन्दा गहिरो छातीमा गयो पहिरो
आज मलाई के भयो? लौ न, मलाई के भयो?
आज मलाई के भयो? लौ न, मलाई के भयो?
Written by: Gunu Gharti "Bairagi", Krishnahari Baral, Madan Dipbim, Merina Poudyal, Namrata Gurung, Rabindra Shah, Ramhari Dhungana, Shreepurush Dhakal, Subhashchandra Dhungel


