積分
演出藝人
Sarad Shrestha
吉他
Rozet Gurung
貝斯
Samrat
鼓
詞曲
Sarad Shrestha
詞曲創作
製作與工程團隊
Wild Yak Records
執行製作
歌詞
हल्ला नगर
भन नभन जसलाई
जे भन्ने मन छ
तेरो सोच तै जानुन
मलाई अर्थ न ब्यर्थ
जे छ ठिकै छु
न केई गुनासो
सल्लाह दिने कैयौ
केई छैन चासो!
हल्ला नगर
तेरो सोचाई तै राख
हल्ला नगर
मेरो निद्रा अनमोल
चाईन केई धेरै
पर्याप्त आफै
पछार्छ समय ले कतै
उठिंच आफै
हल्ला नगर
तेरो सोचाई तै राख
हल्ला नगर
मेरो निद्रा अनमोल
के नै खाको छु र तेरो मैले मुजी
आफ्नै बलबुतोमा सधै उभिने म
साम दाम दण्ड भेद
चाईन तै राख
शान बान घमण्ड
तेरो औकात तै राख
हल्ला नगर
तेरो सोचाई तै राख
हल्ला नगर
चुप लाग मुजी !
Written by: Sarad Shrestha