歌詞
Hmm, आ-हा-हा-हा-हा-हा-हा
Mmm, ला-ला-ला
सुन्दर छ सृष्टि, के हेर्छौ पहिले?
सुन्दर छ सृष्टि, के हेर्छौ पहिले?
तिम्लाई नै हेर्छु सबभन्दा पहिले
तिम्लाई नै हेर्छु सबभन्दा पहिले
हो, वसन्ती फूलको मौसम छ अहिले
वसन्ती फूलको मौसम छ अहिले
तिम्लाई नै हेर्छु सबभन्दा पहिले
सबभन्दा पहिले
यो चाँदीको हिमाल (हे), यो सुनको घाम (hmm)
जताततै देख्छु तिम्रो नै नाम
जताततै देख्छु तिम्रो नै नाम
मबाहेक भन, के हेर्छौ पहिले?
हो, मबाहेक भन, के हेर्छौ पहिले?
तिम्लाई नै हेर्छु सबभन्दा पहिले
सबभन्दा पहिले
हो, हरियाली हुन्न मायाभन्दा राम्रो
सुन्दरता हुन्न तिमीभन्दा राम्रो
सुन्दरता हुन्न तिमीभन्दा राम्रो
मबाहेक भन, के हेर्छौ पहिले?
हो, मबाहेक भन, के हेर्छौ पहिले?
तिम्लाई नै हेर्छु सबभन्दा पहिले
सबभन्दा पहिले
हो, सुन्दर छ सृष्टि, के हेर्छौ पहिले?
सुन्दर छ सृष्टि, के हेर्छौ पहिले?
तिम्लाई नै हेर्छु सबभन्दा पहिले
Mmm, तिम्लाई नै हेर्छु सबभन्दा पहिले
हो, वसन्ती फूलको मौसम छ अहिले
वसन्ती फूलको मौसम छ अहिले
मेरै माया हेर्छु सबभन्दा पहिले
सबभन्दा पहिले
Mmm-mmm, ला-ला-ला, ला-ला
हे, हे-हे, आ-हा-हा, हा-हा
Written by: Sambhujeet Baskota


