Hudební video

Nabízeno v

Kredity

PERFORMING ARTISTS
Ekdev Limbu
Ekdev Limbu
Performer
COMPOSITION & LYRICS
Beyond Beyond
Beyond Beyond
Songwriter

Texty

तिमीबाहेक अरू को छ र? भन न, मेरी च्यान्टी मायालु अलि मक्ख पर्दा हाँस्दिने, गाली गर्दा चैँ रुन्ची मायालु तिमीबाहेक अरू को छ र? भन न, मेरी च्यान्टी मायालु अलि मक्ख पर्दा हाँस्दिने, गाली गर्दा चैँ रुन्ची मायालु देखेको सपना दैवको आँखामा देख्छु मेरो दैव तिमीमा, लौ न बरिलै हा, हा, हा, हा, हा-हा, हा-हा-हा हा, हा, हा, हा, हा-हा, हा-हा-हा भई त गो, छोडिदेऊ, रिसानी माफी होस् तिम्ले त के गर्यौ? मन मेरो फुटी गो (फुटी गो) हत्केलाले मेरो छाती छामी मनलाई जोडिदेऊ न हत्केलामै तिम्रो नाम कोरी मेरो भाग्य बनिदेऊ न देख्छु मेरो भाग्य तिमीमा, लौ न बरिलै हा, हा, हा, हा, हा-हा, हा-हा-हा हा, हा, हा, हा, हा-हा, हा-हा-हा
Writer(s): Beyond Beyond Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out