Nejlepší skladby od interpreta Kamal Khatri
Kredity
PERFORMING ARTISTS
Kamal Khatri
Performer
COMPOSITION & LYRICS
Kamal Khatri
Composer
Rikesh Gurung Keys
Arranger
PRODUCTION & ENGINEERING
Rikesh Gurung Keys
Producer
Texty
वैरी भयो यो सारा दुनियाँ चोखो मायाको
हाम्रो मायामा कुरा चल्यो जात र भातको
वैरी भयो यो सारा दुनियाँ चोखो मायाको
हाम्रो मायामा कुरा चल्यो जात र भातको
मानिस ठूलो दिलले हुन्छ, रगत सबको रातो हुन्छ
खोई कुरा बुझेको?, खोई कुरा बुझेको?
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
दुःख र सुख जीवनको पाटो सँगसँगै बिताउँला
आए जति बाधा र अड्चन साथ तिम्रो छोड्ने छैन
दुःख र सुख जीवनको पाटो सँगसँगै बिताउँला
आए जति बाधा र अड्चन साथ तिम्रो छोड्ने छैन
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
यो हाम्रो माया संसारैलाई, सबैलाई देखाउनु छ
खोई कसले बनायो मान्छेमा जात, त्यो पनि सोध्नु छ
यो हाम्रो माया संसारैलाई, सबैलाई देखाउनु छ
खोई कसले बनायो मान्छेमा जात, त्यो पनि सोध्नु छ
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
Writer(s): Kamal Khatri
Lyrics powered by www.musixmatch.com