album cover
Aama
675
Easy Listening
Skladba Aama vyšla 16. prosince 2022 Laxmi Thapa na albu Aama - Single
album cover
Datum vydání16. prosince 2022
ŠtítekLaxmi Thapa
Melodičnost
Akustičnost
Valence
Tanečnost
Energie
BPM108

Hudební video

Hudební video

Kredity

PERFORMING ARTISTS
Laxmi Thapa
Laxmi Thapa
Performer
COMPOSITION & LYRICS
Laxmi Thapa
Laxmi Thapa
Songwriter

Texty

मैले तिम्लाई सम्झी रुँदा
त्यहाँ तिम्लाई बाडुल्कीले दुख्यो कि लाग्छ, बरिलै
बाडुल्कीको लहर लाग्दा
मैलाई सम्झी त्यहाँ तिमी रोयौ कि लाग्छ, बरिलै
तिम्रो माया शीतलु जूनझैँ
आमा, तिम्रो काख मया दिने चौतारी पीपलुवरझैँ
आमा, हो, हाँसिराखे है
मभन्दा नि तिमी धेरै-धेरै बाँचे, बरिलै
आमा, हो, हाँसिबसे है
मभन्दा नि तिमी धेरै-धेरै बाँचे, बरिलै
ढुङ्गोलाई सिरान राखी निदाएछु जस्तो भयो
सपनीमा देख्दा तिम्लाई झस्केर उठ्दा, बरिलै
यसो छाती छामी हेर्छु, चर्किएला जस्तो मुटु
धर्किएर आउँछ आँसु सम्झेर तिम्लाई नै मयाले
तिम्रो माया शीतलु जूनझैँ
आमा, तिम्रो काख मया दिने चौतारी पीपलुवरझैँ
आमा, हो, हाँसिराखे है
मभन्दा नि तिमी धेरै-धेरै बाँचे, बरिलै
आमा, हो, हाँसिबसे है
मभन्दा नि तिमी धेरै-धेरै बाँचे, बरिलै
Written by: Laxmi Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...