Hudební video
Hudební video
Kredity
PERFORMING ARTISTS
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Shila Bahadur Moktan
Composer
Nawaraj Lamsal
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Texty
बाँच्न देऊ मलाई
बाँच्न देऊ मलाई मेरा जीवनका ए भूलहरु
हाँस्न देऊ मलाई मैले छोएका ए फूलहरु
बाँच्न देऊ मलाई
केही क्षण विवशता पिउँछु, केही क्षण व्यथा म पिउँछु
केही क्षण विवशता पिउँछु, केही क्षण व्यथा म पिउँछु
हर रात भरिको निन्द्रा आफैं चोरेर पिउँछु
हर रात भरिको निन्द्रा आफैं चोरेर पिउँछु
टुट्न देऊ मलाई
टुट्न देऊ मलाई मैले खोजेका ए दिलहरु
हाँस्न देऊ मलाई मैले छोएका ए फूलहरु
बाँच्न देऊ मलाई
न मेरो ढुकढुकीले तिम्रो ढुकढुकीलाई छुन्थ्यो
न मेरो ढुकढुकीले तिम्रो ढुकढुकीलाई छुन्थ्यो
न रात आत्तिएर कहाली लाग्दो हुन्थ्यो
न रात आत्तिएर कहाली लाग्दो हुन्थ्यो
चुम्न देऊ मलाई
चुम्न देऊ मलाई मैले रोजेका आँखाहरु
हाँस्न देऊ मलाई मैले छोएका ए फूलहरु
बाँच्न देऊ मलाई
Written by: Nawaraj Lamsal, Shila Bahadur Moktan