Hudební video

Hudební video

Kredity

PERFORMING ARTISTS
Narayan Gopal
Narayan Gopal
Performer
COMPOSITION & LYRICS
Deepak Jangam
Deepak Jangam
Composer

Texty

यति धेरै माया दिई मनभरि दुःख नदेऊ
यति धेरै माया दिई मनभरि दुःख नदेऊ
बाटो वरपर फुल्ने पलाँस टिपी शिरमा नलाऊ
यति धेरै माया दिई...
जो भाग्यमा कोरिएका सुखदुःख स्वीकार छन्
जो भाग्यमा कोरिएका सुखदुःख स्वीकार छन्
केही तीता पल, केही मीठा पल, सबै-सबै स्वीकार छन्
यी हातहरू प्रशस्त छन्, भो, सान्त्वना मलाई नदेऊ
यति धेरै माया दिई...
यो बाटोमा कति काँडा, कति फूल टिपी हिँडेँ
यो बाटोमा कति काँडा, कति फूल टिपी हिँडेँ
कति पराई आफ्ना देखेँ, कति आफ्ना पराई भेटेँ
यो जिन्दगीको मोडमा, भो, सहारा मलाई नदेऊ
यति धेरै माया दिई मनभरि दुःख नदेऊ
यति धेरै माया दिई...
Written by: Deepak Jangam
instagramSharePathic_arrow_out

Loading...