album cover
Suwarnapur
album cover
Skladba Suwarnapur vyšla 30. dubna 2008 Santana Records na albu Lolita
AlbumLolita
Released30. dubna 2008
ŠtítekSantana Records
BPM114
Melodičnost
Akustičnost
Valence
Tanečnost
Energie

Texty

तराईको फाँटमा, एकलास त्यो ठाउँमा
तराईको फाँटमा, एकलास त्यो ठाउँमा
सानो एउटा गाउँ छ, जहाँ मेरो नाउँ छ
म, म जन्मेको ठाउँ
म, म जन्मेको ठाउँ
सुवर्णपुर, सुवर्णपुर
सुवर्णपुर, सुवर्णपुर
सम्झना छ तिमीलाई, छ तिमीलाई
इनारको पानीमा, दाउरा लिने वनमा
इनारको पानीमा, दाउरा लिने वनमा
चर्को त्यो घाममा, धूलो उड्ने बाटोमा
अर्कै छ संसार त्यहाँ
अर्कै छ जीवन त्यहाँ
सुवर्णपुर, सुवर्णपुर
सुवर्णपुर, सुवर्णपुर
सम्झना छ तिमीलाई, छ तिमीलाई
मेरो सानो गाउँमा जूनतारा छाउँछ रातमा
जङ्गलपारि सिमानामा झिलिमिली पराई देशमा
मेरो सानो गाउँमा जूनतारा छाउँछ रातमा
जङ्गलपारि सिमानामा झिलिमिली पराई देशमा
आँखाहरू टोलाउँछन् उज्यालोको आसमा
ए हुजर, सुन न, रुन्छ है यो मन, यो मन
मोटरको धुवाँ उडाउँदै, खुसीले रमाउँदै
मोटरको धुवाँ उडाउँदै, खुसीले रमाउँदै
आउँला म फेरि एकदिन, बिर्सन म सक्दिन
म, म जन्मेको ठाउँ
म, म जन्मेको ठाउँ
सुवर्णपुर, सुवर्णपुर
सुवर्णपुर, सुवर्णपुर
सम्झना छ तिमीलाई, छ तिमीलाई
Written by: Nima Rumba
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...