album cover
Hami
album cover
Skladba Hami vyšla 12. února 2026 Grunchiez na albu Hami - Single
12. února 2026
ŠtítekGrunchiez
JazykEnglish
BPM123
Melodičnost
Akustičnost
Valence
Tanečnost
Energie

Texty

उधाको किरण फेरि डुब्दैछ
अस्ताको यो रहर फेरि उठ्दैछ
दुखी थयो यो मन फेरि रमाउँदैछ
समाउन यो हात अब छुट्दैन (x2)
तिमी र म
हामी एउटै कुरा
संसार छ
हामीलाई रोक्न यहाँ (x2)
तिमी र म, हामी एउटै कुरा
संसार छ हामीलाई रोक्न यहाँ
Wo Oh Ohhhooh!
बग्दै जाऊँन हामी दुवै
मायाका खोलामा पौडिँदै अझै
हाम्रो सास बनी हामी दुवै
भुलिदिऊँ दुःख हाम्रो सबै
तिमी र म
तिमी र म सधैँ
तिमी र म
तिमी र म अझै (x2)
तिमी र म
हामी एउटै कुरा
संसार छ
हामीलाई रोक्न यहाँ (x2)
तिमी र म
तिमी र म सधैँ
तिमी र म
तिमी र म अझै (x3)
Written by: Grunchiez
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...