album cover
Maya
album cover
Maya wurde am 2. Februar 2021 von Ayush Gauchan als Teil des Albums Maya - Single veröffentlicht
2. Februar 2021
LabelAyush Gauchan
SpracheEnglish
BPM83
Melodizität
Akustizität
Valence
Tanzbarkeit
Energie

Musikvideo

Musikvideo

Songtexte

माया, नरुवाऊ, मन भारी नगर
मनका सबै कुरा भन्छु, सुनी बस न
यो मुटु म तिम्रै नाम गरिदिउँला
चाहनामा तिमी छौ, के भन्नु, के थाहा
याद छ के तिमीलाई, हामी भेटेको त्यो रात?
समयको होश नभई नसिद्धिने तिम्रो बात?
चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ
रातका निन्द्रा जुन चोर्यौ आँसु बनी
माया, नरुवाऊ, मन भारी नगर
मनका सबै कुरा भन्छु, सुनी बस न
यो मुटु म तिम्रै नाम गरिदिउँला
चाहनामा तिमी छौ, के भन्नु, के थाहा
साथीभाईले भन्छन् मलाई, तिम्रो परवाह छोड
मैले भने सकिनँ, मलाई बिर्सिन सजिलो थ्यो र?
चिनेनि नचिने झैँ गरी हिँड्छौ अब भने, हाँहाँ
रातका निन्द्रा जुन चोर्यौ आँसु बनी
आशा छ सपना होस् यो, बिहान बिलाउला
नसोचेको रातभरमा अपरिचित हौँला, हाँहाँ
माया यति धेरै नगर्नुपर्ने रहेछ
अपरिपक्व मुटु मेरो
माया, रुवाई गयो फर्की हेर न
मनका भावना गर्न सकिनँ वर्णन
भकिभ्याउने तिम्रो बानीले मलाई सताइरहन्छ
अघि बढ्ने कोशिश जारी छ, प्रगति भा छैन, हाँ
Written by: Adhar Sherchan, Ayush Gauchan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...