album cover
Pidalu
114
Folk
Pidalu wurde am 8. April 2019 von Eenakshi Entertainment als Teil des Albums veröffentlichtPidalu - Single
album cover
Veröffentlichungsdatum8. April 2019
LabelEenakshi Entertainment
Melodizität
Akustizität
Valence
Tanzbarkeit
Energie
BPM58

Credits

PERFORMING ARTISTS
Tejash Regmi
Tejash Regmi
Performer
Bishnu Majhi
Bishnu Majhi
Performer
COMPOSITION & LYRICS
Tejash Regmi
Tejash Regmi
Composer

Songtexte

हिँउ पग्लेर पानी बन्यो, पानी बगे खोली
हिँउ पग्लेर पानी बन्यो, पानी बगे खोली
कस्लाइ के थाहा? जिन्दगानी आज हो कि भोली
ओए, पिँडालु
ओए, पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैशले झुक्याउला
पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैंशले झुक्याउला
बैमानी बैशले झुक्याउला
बनको काफल खाने चरी बनकै गीत गाउँछ
बनको काफल खाने घरी बनकै गीत गाउँछ
होई, ढिलो-चाँडो एकदिन पालो जस्को पनि आउँछ
ओए पिंडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिंडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला
छ्याप्प काटी लाँकुरीको बनाई बुट्टे लौरी
छ्याप्प काटी लाँकुरीको बनाई बुट्टे लौरी
घारमा रानो नभएसी भौतारिन्छ मौरी
ओए, पिँडालु
ओए, पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैशले झुक्याउला
पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैंशले झुक्याउला
बैमानी बैशले झुक्याउला
हाँगा काटे लौरी हुन्छ, रुखै काटे दार
हाँगा काटे लौरी हुन्छ, रुखै काटे दार
ओए, साँच्चै तिम्रो साथ पाएमा खाने छैन हार
ओए, पिँडालु
ओए, पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैशले झुक्याउला
पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैंशले झुक्याउला
बैमानी बैशले झुक्याउला
सुन हुनेले सुन लाउने हो, नहुनेले चाँदी
सुन हुनेले सुन लाउने हो, नहुनेले चाँदी
सुख पर्दा सम्झिए पो दुःख आदि-आदि
ओए, पिँडालु
ओए, पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैशले झुक्याउला
पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैंशले झुक्याउला
बैमानी बैशले झुक्याउला
पिर-चिन्ताले मन खान्छ काठ-किराले काठ
पिर-चिन्ताले मन खान्छ काठ-किराले काठ
के काम लाग्यो? निद हराएसी सुनैसुनको खाट
ओए, पिँडालु
ओए, पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैशले झुक्याउला
पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैंशले झुक्याउला
बैमानी बैशले झुक्याउला
Battery को शक्ति छ र light बल्छ झल्ल
Battery को शक्ति छ र light बल्छ झल्ल
हो, बैँश के हो? माया के हो? बुझ्न पाएँ बल्ल
ओए, पिँडालु
ओए, पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैशले झुक्याउला
पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैंशले झुक्याउला
बैमानी बैशले झुक्याउला
दुई माना दुध तिन माना भो पानी माैली-माैली

थुक निलेर टुलुटुलु हेर्न बाध्य हौली
ओए, पिँडालु
ओए, पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैशले झुक्याउला
पिँडालु खुर्केर काट, त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस गर सानु, बैमानी बैंशले झुक्याउला
बैमानी बैशले झुक्याउला
Written by: Tejash Regmi
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...