album cover
Deuralima
219
Folk
Deuralima wurde am 29. Oktober 2022 von Prakash Dutraj als Teil des Albums Deuralima - EP veröffentlicht
album cover
Veröffentlichungsdatum29. Oktober 2022
LabelPrakash Dutraj
Melodizität
Akustizität
Valence
Tanzbarkeit
Energie
BPM

Credits

PERFORMING ARTISTS
Prakash Dutraj
Prakash Dutraj
Performer
Bhumika Giri
Bhumika Giri
Performer
COMPOSITION & LYRICS
Prakash Dutraj
Prakash Dutraj
Composer
Basanta Bishwokarma
Basanta Bishwokarma
Composer

Songtexte

उइ रिसाउनी, उइ गल्ती गर्नी
मैले माफी माग्नलाई पर्नी
उइ रिसाउनी, उइ गल्ती गर्नी
मैले माफी माग्नलाई पर्नी, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
माया लाम् त वारि र पारि
नलाम् भन्दा पीरैको भारी
माया लाम् त वारि र पारि
नलाम् भन्दा पीरैको भारी, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
रातो लाली आफैले लाऊ त
मैले गाजल लाइदिन्छु आऊ त
रातो लाली आफैले लाऊ त
मैले गाजल लाइदिन्छु आऊ त, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
तिम्रै लाग्छ चियो र चासो
लट्ठै पार्ने छ फेरि हाँसो
तिम्रै लाग्छ चियो र चासो
लट्ठै पार्ने छ फेरि हाँसो, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
सताऊ मलाई, सकुन्जेल सताऊ
अझै कति सताउँछौ? बताऊ
सताऊ मलाई, सकुन्जेल सताऊ
अझै कति सताउँछौ? बताऊ, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
लानी भए भन है, "लान्छु"
नत्र अन्तै म पोइला जान्छु
लानी भए भन है, "लान्छु"
नत्र अन्तै म पोइला जान्छु, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
बोल्छ्यौ अचेल मन नलाईनलाई
किन दोधार बनाउँछ्यौ मलाई?
बोल्छ्यौ अचेल मन नलाईनलाई
किन दोधार बनाउँछ्यौ मलाई? हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
मै त रैछु सम्झेर रुनी
हैन रैछ तिमीलाई पीर हुनी
मै त रैछु सम्झेर रुनी
हैन रैछ तिमीलाई पीर हुनी, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
यस्तै रैछ मायाको चलन
अरूसँगै बोल्दा नि जलन
यस्तै रैछ मायाको चलन
अरूसँगै बोल्दा नि जलन, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
खै, ल्याइदेको चुरा र चोली?
यो मायाको बेसारे बोली
खै, ल्याइदेको चुरा र चोली?
यो मायाको बेसारे बोली, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
आफै आउन्नौ भेट हुन छिटो
के बिग्रिन्छ बोल्दिँदा मीठो?
आफै आउन्नौ भेट हुन छिटो
के बिग्रिन्छ, ओइ, बोल्दिँदा मीठो? हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
छैन ऐले गालामा रस नि
मै उस्ती हुम् कुरेर बस्नी
छैन ऐले गालामा रस नि
मै उस्ती हुम् कुरेर बस्नी, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
बुझ्नै गाह्रो केटीको जातै
पीर भो मलाई दिन र रातै
बुझ्नै गाह्रो केटीको जातै
पीर भो मलाई दिन र रातै, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
भेट्न आएनौ बोलाएर अस्ति
खुरुखुरु आउने मै कस्ती?
भेट्न आएनौ, बोलाएर अस्ति
खुरुखुरु आउने मै कस्ती? हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
कति हिनम् म तिम्लाई फकाई?
फकाईफकाई लाइसक्यो थकाई
कति हिनम् म तिम्लाई फकाई?
फकाईफकाई लाइसक्यो थकाई, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
मलाई सधैँ देख्न मन लाउनी
होइन फेरि भेट हुन पाउनी
मलाई सधैँ देख्न मन लाउनी
हैन फेरि भेट हुन पाउनी, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
किन यस्तो गर्छ्यौ, ए काली?
भेटेपछि निहुँ खोज्नी खालि
किन यस्तो गर्छ्यौ, ए काली?
भेटेपछि निहुँ खोज्नी खालि, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
जति राम्रो लाउँदा नि मैले
"आहा!" भन्न नजान्नी कहिल्यै
जति राम्रो लाउँदा नि मैले
"आहा!" भन्न नजान्नी कहिल्यै, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
रातो कुर्था लाऊ, मेरी कान्छु
म नि तिमीले भनेकै मान्छु
रातो कुर्था लाऊ, मेरी कान्छु
म नि तिमीले भनेको मान्छु, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
मै त रैछु सम्झेर रुनी
हैन रैछ तिमीलाई पीर हुनी
मै त रैछु सम्झेर रुनी
हैन रैछ तिमीलाई पीर हुनी, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
यसै माया मार्न नि गाह्रो
रुम् कि हाँसम्? बिचल्ली पारो
यसै माया मार्न नि गाह्रो
रुम् कि हाँसम्? बिचल्ली पारो, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
भेट्न आएनौ बोलाएर अस्ति
खुरुखुरु आउने मै कस्ती?
भेट्न आएनौ बोलाएर अस्ति
खुरुखुरु आउने मै कस्ती? हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
सपनीमा आइदिन्छौ मस्की
बिपनीमा खोज्छु म झस्की
सपनीमा आइदिन्छौ मस्की
बिपनीमा खोज्छु म झस्की, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
मलाई सधैँ देख्न मन लाउनी
होइन फेरि भेट हुन पाउनी
मलाई सधैँ देख्न मन लाउनी
हैन फेरि भेट हुन पाउनी, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
भनेकै हो जाम् डाँडै काटी
आफै कुरा बुझ्दिनौ, लाटी
भनेकै हो जाम् डाँडै काटी
आफै कुरा बुझ्दिनौ, लाटी, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
कति माया लाको हो, कान्छो?
सँगै लैजाऊ, हात समाई जान्छु
कति माया लाको हो, कान्छो?
सँगै लैजाऊ, हात समाई जान्छु, हाय
देउरालीमा पर्खी बसेँ, आएनौ, माया
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो
छाती चर्कियो, मनै धर्कियो, हाय
Written by: Basanta Bishwokarma, Prakash Dutraj
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...