Musikvideo

Sali Man paryo - Kali prasad & Ashmita Adhikari |Nepal idol S3| MixinG BABA
Schau dir das Musikvideo zu {trackName} von {artistName} an

Credits

PERFORMING ARTISTS
Kali Prasad Baskota
Kali Prasad Baskota
Lead Vocals
Ashmita Adhikari
Ashmita Adhikari
Lead Vocals
COMPOSITION & LYRICS
Kali Prasad Baskota
Kali Prasad Baskota
Songwriter
PRODUCTION & ENGINEERING
Kali Prasad Baskota
Kali Prasad Baskota
Producer

Songtexte

सिरफूल सिरैमा झपक्कै लाली जाेबान हूर्केर ढपक्कै कैले गाेरी मन पर्याे कैले काली मनपर्याे कैले गाेरी मन पर्याे कैले काली मनपर्याे ससुराली टेकेपछि साली मनपर्याे ए ससुरा बा मलाई साली मनपर्याे लाैन ससुरा बा मलाई साली मनपर्याे नत ढाटै मनपर्याे नत छाटै मनपर्याे नत ढाटै मनपर्याे नत छाटै मनपर्याे तर पनि भिनाजुकाे आटै मनपर्याे ए दिदी मलाई इन्काे आटै मनपर्याे ए दिदी मलाई इन्काे आटै मनपर्याे साली तिम्रो जाेबन कल्ले लाने हाे तिम्रो हातकाे तिउन तरकारी कल्ले खाने हाे साली तिम्रो जाेबन कल्ले लाने हाे तिम्रो हातकाे तिउन तरकारी कल्ले खाने हाे चित्त नदुखाऊ भेना चित्त नदुखाऊ तिउन तरकारी खानेभए ससुराली आऊ आनि बानी मनपर्याे बाेली चाली मनपर्याे आनि बानी मनपर्याे बाेली चाली मनपर्याे ससुराली टेकेपछि साली मनपर्याे ए ससुरा बा मलाई साली मनपर्याे लाैन ससुरा बा मलाई साली मनपर्याे सिरफूल सिरैमा झपक्कै लाली जाेबन हूर्केर ढपक्कै साली तिमिलाई ल्याईदिउकी छडके तिलहरि आगुम सालैमा आगनिमा भेट हाेला कि साली तिमिलाई ल्याईदिउकी छडके तिलहरि आगुम सालैमा आगनिमा भेट हाेला कि हुन्छ भेना ल्याईदिउनु माेहर गनेर भाकी एउटी साली ले बिहेमा लाउली भनेर ठट्टा गर्दै जिस्किने कुरा कानी मनपर्याे ठट्टा गर्दै जिस्किने कुरा कानी मनपर्याे ससुराली टेकेपछि साली मनपर्याे ए ससुरा बा मलाई साली मनपर्याे लाैन ससुरा बा मलाई साली मनपर्याे नत ढाटै मनपर्याे नत छाटै मनपर्याे नत ढाटै मनपर्याे नत छाटै मनपर्याे तर पनि भिनाजुकाे आटै मनपर्याे ए दिदी मलाई इन्काे आटै मनपर्याे ए दिदी मलाई इन्काे आटै मनपर्याे ए ससुरा बा मलाई साली मनपर्याे लाैन ससुरा बा मलाई साली मनपर्याे
Writer(s): Kali Prasad Baskota Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out