Musikvideo

Jiban Jatra Ho by Kali Prasad Baskota COVER
Schau dir das Musikvideo zu {trackName} von {artistName} an

Vorgestellt in

Credits

PERFORMING ARTISTS
Kali Prasad Baskota
Kali Prasad Baskota
Lead Vocals
COMPOSITION & LYRICS
Kali Prasad Baskota
Kali Prasad Baskota
Composer
Arjun Bhattarai
Arjun Bhattarai
Songwriter
PRODUCTION & ENGINEERING
OSR Digital
OSR Digital
Producer

Songtexte

भाग्यमानी त्यही बजिये हुन्छ रे जसका गफले चन्द्रमा छुन्छ रे अभागीको, लौ, कुरै नगरौँ न हौ टुलुटुलु हेरेरै रुन्छ रे जीवन जात्रा हो शास्त्रमा लेख्नलाई छुट्या मात्र हो जीवन जात्रा हो शास्त्रमा लेख्नलाई छुट्या मात्र हो लोभीको धन, नारन, पापीले खान्छ रे पापीको धन, नारन, खोलैले लान्छ रे लोभीको धन, नारन, पापीले खान्छ रे पापीको धन, नारन, खोलैले लान्छ रे इमानदारको, भो, कुरै नगरौँ न हो मनको लड्डु घिउसँगै खान्छ रे जीवन जात्रा हो शास्त्रमा लेख्नलाई छुट्या मात्र हो जीवन जात्रा हो शास्त्रमा लेख्नलाई छुट्या मात्र हो लाटो लडे एक बल्ड्याङ खान्छ रे बाठो लडे तीन काल्ना हान्छ रे लाटो लडे एक बल्ड्याङ खान्छ रे बाठो लडे तीन काल्ना हान्छ रे मजस्ताको, लौ, कुरै नगरम् न हौ ढुङ्गालाई देउता नै मान्छ रे जीवन जात्रा हो शास्त्रमा लेख्नलाई छुट्या मात्र हो जीवन जात्रा हो शास्त्रमा लेख्न लागि छुट्या मात्र हो आँटीलाई, नारन, बाघभालु खान्न रे पापीलाई, नारन, हैजाले लान्न रे आँटीलाई, नारन, बाघभालु खान्न रे पापीलाई, नारन, हैजाले लान्न रे खाँटी कुरो भो, धेरै नगरौँ न हो मुख छ भन्दै धेर बोल्नुहुन्न रे जीवन जात्रा हो शास्त्रमा लेख्नलाई छुट्या मात्र हो जीवन जात्रा हो शास्त्रमा लेख्नलाई छुट्या मात्र हो जात्रैजात्रा हो शास्त्रमा लेख्नलाई छुट्या मात्र हो
Writer(s): Arjun Bhattarai Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out