album cover
Resham
album cover
Resham wurde am 1. Oktober 2001 von Music Nepal als Teil des Albums Resham veröffentlicht
AlbumResham
1. Oktober 2001
LabelMusic Nepal
BPM77
Melodizität
Akustizität
Valence
Tanzbarkeit
Energie

Songtexte

हे, आ-हा-हा-हे
आ-हे, ओ-हो
रेशम, रेशम
सानोमा सानो कमलको हाँगा, रेशम
सानोमा सानो कमलको हाँगा, रेशम
कोपिला बस्यो नङले गोडेर, हो, रेशम
अस्तिको कुरा बिर्स्यौ कि कुन्नि, रेशम
अस्तिको कुरा बिर्स्यौ कि कुन्नि, रेशम
म फिर्नेछैन तिमीलाई छोडेर, हो, रेशम
तिमीलाई, हो, छोडेर, हो, रेशम, रेशम
हरियो राम्रो बाँसको झ्याङमा, रेशम
हरियो राम्रो बाँसको झ्याङमा, रेशम
गुँड बनाई बस्यो तितेको बारुला, हो, रेशम
नक्कले, आँखा नझिम्क्याऊ मलाई, रेशम
नक्कले, आँखा नझिम्क्याऊ मलाई, रेशम
यो माया सम्झी रोई हिँड्ने पारुँला, हो, रेशम
रोई हिँड्ने पारुँला, हो, रेशम, रेशम
काट्दै र किट्दै बिनायो बाजा, रेशम
काट्दै र किट्दै बिनायो बाजा, रेशम
मुखको तालमा बज्दछ गम्केर हो, रेशम
अल्लारे ठिटी जिस्काउँछे मलाई, रेशम
अल्लारे ठिटी जिस्काउँछे मलाई, रेशम
पिरती छाडी काँ जाली उम्केर, हो, रेशम
कहाँ जाली उम्केर, हो, रेशम, रेशम
रेशम, रेशम, रेशम, रेशम
रेशम, रेशम, रेशम, रेशम
रेशम, रेशम, रेशम, रेशम
रेशम...
Written by: Durga Bahadur Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...