Songtexte

ए मनमाया, आइज, सुन् त एउटा कुरो पूरा सुन्नू कुरो, नछोड्नू अधूरो यतै भड्केको छ मेरो निर्दोष आत्मा आत्मालाई पार लाउने अब तेरै हातमा जाले रुमाल फाट्यो जाले रुमाल फाट्यो, जाले रुमाल फाट्यो जाले रुमाल फाट्यो, जाले रुमाल फाट्यो मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो ए, मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो ए, मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो दिन्छु भन्यो जीवन, माग्यो मलाई जोबन जोबन माग्दाखेरि भाकी थिएँ दोमन बाउको मुहार सम्झी यो मन साह्रै रोयो जब उसले मलाई पहिलो पल्ट छोयो जाले रुमाल फाट्यो जाले रुमाल फाट्यो, जाले रुमाल फाट्यो जाले रुमाल फाट्यो, जाले रुमाल फाट्यो मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो ए, मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो ए, मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो विश्वास गर्दै गएँ, जोबन दिँदै गएँ पेट भरिँदै आयो, म सकिँदै गएँ ख्यालख्यालैमा बस्यो पिरतीको चिनो चिनो दिने मान्छे झर्किएर हिनो जाले रुमाल फाट्यो जाले रुमाल फाट्यो, जाले रुमाल फाट्यो जाले रुमाल फाट्यो, जाले रुमाल फाट्यो मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो ए, मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो ए, मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो परेकी थेँ भर बसाउनलाई घर माया थियो, तर बीचमा आयो थर दिम्ला भनेकी थेँ सातै जुनी साथ साथभन्दा नि ठूलो हुनी रैछ जात जाले रुमाल फाट्यो जाले रुमाल फाट्यो, जाले रुमाल फाट्यो जाले रुमाल फाट्यो, जाले रुमाल फाट्यो मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो ए, मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो ए, मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो एकदिन घरमा डाक्यो, ढोकैभित्र राख्यो मलाई बन्दुक ताक्यो, डरले यो ज्यान थाक्यो जङ्गल पुगेकी थेँ म त भाग्दाभाग्दै उडाइदिए परान गुहार माग्दामाग्दै जाले रुमाल फाट्यो जाले रुमाल फाट्यो, जाले रुमाल फाट्यो जाले रुमाल फाट्यो, जाले रुमाल फाट्यो मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो ए, मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो ए, मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो मै सोझी मुन्छेलाई क्या मजाले ढाँट्यो
Writer(s): Prakash Saput Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out