Musikvideo

Mann Ka Bhawana - Apurva Tamang (feat. Shaktay) | Official Video |
Schau dir das Musikvideo zu {trackName} von {artistName} an

Credits

PERFORMING ARTISTS
Apurva Tamang
Apurva Tamang
Lead Vocals
COMPOSITION & LYRICS
Shaktay
Shaktay
Songwriter

Songtexte

मनमा कुरा खेलिरह्यो आज मेरो मनका भावनाहरूलाई कसरी रोकूँ म? तिमीलाई देख्दा जहिले मन अतालिने गर्छ तिम्रो बोली सुन्दा मनले धुन गुनगुनाउने गर्छ त्यसैले डर लाग्छ कि गुमाउनेछु म तिमीलाई जब कि तिमी मेरो हैनौ, कसरी सम्झाऊँ यो मनलाई? Oh, oh, hmm, hmm काश मैले थाहा पाए हुन्थ्यो तिम्रो मनको कुरा तिमीसँग मेरो कथा हुने हो कि कतै पूरा? गहिरो त्यो आँखामा म डुबिसकेँ सोच्दै तिम्रोबारे मैले आज यो गीत लेखेँ तर किन डर लाग्छ कि गुमाउनेछु म तिमीलाई जब कि तिमी मेरो हैनौ, कसरी सम्झाऊँ यो मनलाई? Oh, oh, hmm, hmm Oh, oh, hmm, hmm
Writer(s): Shaktay Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out