album cover
9841
album cover
9841 wurde am 28. September 2024 von Sajjan Raj Vaidya als Teil des Albums 9841 - Single veröffentlicht
28. September 2024
LabelSajjan Raj Vaidya
SpracheEnglish
BPM103
Melodizität
Akustizität
Valence
Tanzbarkeit
Energie

Musikvideo

Musikvideo

Songtexte

(तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ)
(केही समयपछि पुनः डायल गर्नुहोला)
९८४१, १२३४ अनि ६३
नम्बर साटी जीवनसाथी
बन्नतिर लाग मसँग
अनि तिमी र म चोखो माया गाँसौँला
हामी एउटै धुनमा नाचौँला
आऊ, माया, नाच मसँग
मलाई यसरी नतान न, देखिराछु म त आँखामा
नशा तिम्रो देखेर मलाई एकैफेर
भन न, नमान लाज
थाहा छ के गरी यो मनका भावनाहरू जगाउँछौ
हल्लाउँदा कम्मर घुमाउँदा झैँ नम्बर
बजाउँछौ छातीमा मेरो ढुकढुकी
खोजेको तिम्रो तनमनले
तिम्रो मुटुको आशिक म नै पो हुँ कि?
९८४१, १२३४ अनि ६३
नम्बर साटी जीवनसाथी
बन्नतिर लाग मसँग
अनि तिमी र म चोखो माया गाँसौँला
हामी एउटै धुनमा नाचौँला
आऊ, माया, नाच मसँग
तिम्रा ती आँखा मतिर मदिरा बनी हेर्छन्
अनि मेरो मन मात्तिँदै झन् तिम्रो वरिपरि भन्किन्छ
गर न, खै, इशारा, नजिकिने केही बहाना
परबाट हेरिरहँदा यहीँ मन मेरो साह्रै तड्पिन्छ, र
हल्लाउँदा कम्मर घुमाउँदा झैँ नम्बर
बजाउँछौ छातीमा मेरो ढुकढुकी
खोजेको तिम्रो तनमनले
तिम्रो मुटुको आशिक म नै पो हुँ कि?
९८४१, १२३४ अनि ६३
नम्बर साटी जीवनसाथी
बन्नतिर लाग मसँग
अनि तिमी र म चोखो माया गाँसौँला
हामी एउटै धुनमा नाचौँला
आऊ, माया, लौ, आऊ, माया, लौ
आऊ, माया, लैजाऊ माया
तिम्रो कम्मर बेस्सरी मच्चाउँदै
कति बस्छौ, खै, तिम्रा आँखाले
मेरा ओठलाई फेरि गिज्याउँदै
आऊ, माया, लैजाऊ माया
तिम्रो कम्मर बेस्सरी मच्चाउँदै
कति बस्छौ, खै, तिम्रा आँखाले
मेरा ओठलाई फेरि गिज्याउँदै
(The subscriber is busy)
(Try again later)
Written by: Sajjan Raj Vaidya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...