album cover
Bardali
album cover
Bardali wurde am 1. November 2024 von NINE4 als Teil des Albums Bardali - Single veröffentlicht
Released1. November 2024
LabelNINE4
SpracheHindi
BPM
Melodizität
Akustizität
Valence
Tanzbarkeit
Energie

Songtexte

कहिले आउँछौ, माया, तिम्रो घरको बार्दलीमा?
कुर्दै छु हेर्न तिमीलाई
हल्ला भो सारा यो सहर, गल्ली-गल्लीमा
जिस्काउँछन् साह्रै नि मलाई
उसको एक झलक, मुस्कानै अलग
उफ्! माऱ्यो नि मायाले
चञ्चल ती नयन, अन्दाजै फरक
उफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बतासमा
आउने त्यो बास्नाले
मेरो झन्-झन्-झन् पग्लिन्छ यो मन
उफ्! माऱ्यो नि मायाले
लैजाऊ है, लैजाऊ, माया, अहिले नै जवानीमा
कहाँ-कहाँ डुलाउँछौ मन?
ओ, मै आऊँ कि, मै आऊँ, माया, रातो-रातो सारीमा?
कहाँ-कहाँ बोलाउँछौ? भन
लैजान्छु, माया, जहाँ रहर छ सवारीमा
कुर्दै छु तिम्लाई भन्नलाई
मै होला राजा तिम्रो, तिमी मेरो रानीसाब
भुल्दै छु संसार सबै
हल्लियो लचक-लचक त्यो कम्मर, हे
देऊ न देऊ नम्बर, हे
बात होला, मीठो गफगाफ होला
हल्लियो लचक-लचक त्यो कम्मर, हे
देऊ न देऊ नम्बर, हे
बात होला, मीठो गफगाफ होला
उसको एक झलक, मुस्कानै अलग
उफ्! माऱ्यो नि मायाले
चञ्चल ती नयन, अन्दाजै फरक
उफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बतासमा
आउने त्यो बास्नाले
मेरो झन्-झन्-झन् पग्लिन्छ यो मन
उफ्! माऱ्यो नि मायाले
लैजाऊ है, लैजाऊ, माया, अहिले नै जवानीमा
कहाँ-कहाँ डुलाउँछौ मन?
ओ, मै आऊँ कि, मै आऊँ, माया, रातो-रातो सारीमा?
कहाँ-कहाँ बोलाउँछौ? भन
Written by: Sushant KC
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...