album cover
Bujhideu
album cover
Bujhideu κυκλοφόρησε στις 16 Ιανουαρίου 2020 από Trap Nepal ως μέρος του άλμπουμ Superstar
ΆλμπουμSuperstar
16 Ιανουαρίου 2020
ΕτικέταTrap Nepal
BPM100
Μελωδικότητα
Ακουστικότητα
Βαλάνς
Χορευτικότητα
Ενέργεια

Στίχοι

खसेको तारा सम्झी, ayy, ayy
खसेका तारा सम्झी नमाग मलाई
रित्तो छु म छैन, केही दिनलाई
सक्दिन तिमीसंगै, संगै हिँड्नलाई
यो कुरा तिमी बुझीदेऊ (Yeah, yeah, yeah, yeah)
तिमीलाई नि गाह्रो भैइराछ यो थाहा छ मलाई
बुझेको छु भावना माया तिम्रो लाग्छ आझै (Ah)
बस्न मन छ तिम्रो साथ सधैं
हात समाई, गाह्रो छ एक्लै बच्नलाई
तर दिन सकिन साथ, एक्लो परेर छोडे (Yeah, yeah, yeah, yeah)
म मान्छे स्वार्थी, मैले मेरै बारेमा सोचे
लागे म आफ्नै बाटो
हो, म आफै गाको, छोडेर तिमीलाई तर हुदो रहेछ लास्टै गाह्रो (Ayy)
छैन म हाँस्न पाको, सम्झनाले मार्नै लग्यो
दिन-रात किन आज हुँदै छ यहाँ बाँच्न गाह्रो?
मेरो भरमा आफ्नो समय बर्बाद
गर्यौ तिमीले, मलाई भन्दा बेसि तिमीलाई घाटा लाग्यो
चित्त दुख्या छ यो कुरामा
हो, गाह्रो छ भावनालाई सुनाउन
म त परेको छु पीडाको थुनामा
अनि सम्झना तिता-मिठा पुरानो
याद आहि रहन्छ झल-झल
यो सम्झनाको दलदलमा फसेर, तिमीलाई phone गर्न खोजे भर्खर
तर सकिन बोल्न अब गर्छु आश मात्र
मान्छे म बेजती त्यसैले धेरै लाज लाग्छ (Ayy)
धेरै लाज लाग्छ, मलाई किन? (खसेका तारा)
किनकि मलाई तिम्रो अगाडी आउँन एकदम धेरै लाज लाग्छ (Yeah, ayy)
खसेका तारा सम्झी नमाग मलाई
रित्तो छु म, छैन केही दिनलाई
सक्दिन तिमीसंगै, संगै हिँड्नलाई
यो कुरा तिमी बुझीदेऊन
Ayy, ayy, सबै ठीकै थियो त्यस्तो केही भाको थिएँन
म जहिले तिमीलाई ल्याङ्ग हान्थिएँ, सामान खाको बेला
होइन म राम्रो केटा, तिमीलाई यो थाहा नै थियो त
भन किन trust गर्यौ म बिग्रीराको बेला?
धेरै छ आवोसेक्ता, आउदैन केही गर्न
विदेश तिर जान्छु सोची राथिएँ यही वर्ष
जिन्दगी तनाव थियो, नानाथरी tension मा
यस्तै कारणले मैले सकिन तिमीलाई बिहे गर्न
म त आफ्नै तालमा हिँडीराथिएँ बाटो
तर म नजिक भए किनकि आफ्नै जस्तो लाग्यो
तिमीले पनि संगै हिडछु भनेर हात समाउन आट्यौ
त्यस पछि मलाई झन धेरै माया लाग्न थाल्यो
हो, मन थियो तिमीलाई साथ दिन
तर तिम्रो मनमा के थियो मलाई थाहा थिएँन
जब हिँड्दै थिए बिस्वासमा बाँचेर
तर तिमीलाई चाँही मेरो बिस्वास नै लागेन
किनकि म हराईरा थिएँ आफ्नै दुनियामा
आउदैन मलाई नाटक गरेर खुशी पार्न
बिस्तारै हुदै जान थाले छु म दुःखी आत्मा
मलाई के पर्याछ मैले मात्र बुझीराको छ
Yeah, yeah, yeah, ayy
मलाई के पर्याछ, त्यो मैले मात्र बुझीराछ
म कस्तो मान्छे तिमीलाई थाहा नै छैन रहेछ (थाहा नै छैन)
त्यसैले भनीराको छु यो सबै कुराहरू तिमीलाई (तिमीलाई)
Yeah, yeah, तर कहिले बुझ्ने तिमीले मलाई थाहा छैन (थाहा छैन)
भर पनि मैले गरेको छैन (छैन)
Ayy, माया लाग्छ यार (माया लाग्छ यार)
Ayy, माया मरेको हैन (Yeah, yeah, yeah, yeah)
माया मरेको हैन (Woah, woah)
Yeah, yeah, yeah (Ayy)
Woah-oh, woah (Ayy)
खसेका तारा सम्झी नमाग मलाई
रित्तो छु म, छैन केही दिनलाई
सक्दिन तिमीसंगै, संगै हिँड्नलाई
यो कुरा तिमी बुझीदेऊन
मरेको हैन (Yeah, woah)
माया लाग्छ यार (माया लाग्छ यार)
Written by: Samir Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...