Μουσικό βίντεο

Μουσικό βίντεο

Συντελεστές

PERFORMING ARTISTS
Rameshraj Bhattarai
Rameshraj Bhattarai
Lead Vocals
COMPOSITION & LYRICS
Rameshraj Bhattarai
Rameshraj Bhattarai
Composer

Στίχοι

आ...
"बेहुला बनाउँछु" भन्थि, बहुला बनाएर गई
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
"तिमी बाहेक कसैको हुन्न" भन्थि
"तिमी बाहेक कसैको हुन्न" भन्थि
तर आज अर्कै की भई
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
उता उसको जीवन भो फक्रेको फूल जस्तो
यता मेरो जीवन भो सुकेको मूल जस्तो
उता उसको जीवन भो फक्रेको फूल जस्तो
यता मेरो जीवन भो सुकेको मूल जस्तो
"सुख दुःख बाँडेर लिउँला" भन्थि
"सुख दुःख बाँडेर लिउँला" भन्थि
किन छोडी थाछैन, खै
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
भाग्य नै उस्तै रहेछ, सिसा झैँ फुट्यो मेरो
उसलाई बेहुली बनाउने सपना टुट्यो मेरो
हो, भाग्य नै उस्तै रहेछ, सिसा झैँ फुट्यो मेरो
उसलाई बेहुली बनाउने सपना टुट्यो मेरो
आफ्नै संसारमा रम्दै होली उ त
आफ्नै संसारमा रम्दै होली उ त
पागल जस्तो भाको छु मै
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
"बेहुला बनाउँछु" भन्थि बहुला बनाएर गई
Written by: Rameshraj Bhattarai
instagramSharePathic_arrow_out

Loading...