Μουσικό βίντεο
Μουσικό βίντεο
Συντελεστές
PERFORMING ARTISTS
Tara Devi
Performer
Taradevi
Performer
COMPOSITION & LYRICS
Kiran Kharel
Lyrics
Shiva Shankar
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Στίχοι
बेहुली बन्ने मेरो धोको
डोली चढ्ने मेरो धोको
मैरो आँसुले नै बगायो
मेरो भाग्यले नै भगायो
मैरो आँसुले नै बगायो
मुक्त्ति हैन, दुबै हातमा चुरा लगाइ बाँधिदेउ
स्वर्ग हैन, मलाई सानो मुटु भित्र थुनिदेउ
दसै औंला दिइदिन्थेँ, एक औंली औंठी दिए
हारी सँधै निहुरिदिन्थेँ, एक झुत्तो पोते दिए
चन्द्र चुन्ने मेरो धोको
सनई सुन्ने मेरो धोको
मैरो आँसुले नै बगायो
निराश निराश निधारले रातो रातो टिका रोज्यो
उदास उदास सिउदोले सिन्दुरको रेखा खोज्यो
सारा संगी छोडिदिन्थेँ, एक जन्ती भेट्न पाए
आफैँलाई बिर्सिदिन्थेँ, एक लगन देख्न पाए
ऐना हेर्ने मेरो धोको
चोली फेर्ने मेरो धोको
मैरो आँसुले नै बगायो
Written by: Kiran Kharel, Shiva Shankar


