album cover
Bagaicha
101
Pop
Bagaicha κυκλοφόρησε στις 22 Μαΐου 2024 από Subash Ghalan ως μέρος του άλμπουμ Bagaicha - Single
album cover
ΆλμπουμBagaicha - Single
Ημερομηνία κυκλοφορίας22 Μαΐου 2024
ΕτικέταSubash Ghalan
Μελωδικότητα
Ακουστικότητα
Βαλάνς
Χορευτικότητα
Ενέργεια
BPM125

Συντελεστές

PERFORMING ARTISTS
Subash Ghalan
Subash Ghalan
Performer
COMPOSITION & LYRICS
Subash Ghalan
Subash Ghalan
Songwriter

Στίχοι

निला निला आकाशैमा चरा उड्याे हेर
प्रकितीको वरदान हो यो
खुलेर तिमी सास फेर
भमरा म बनि दिउला
तिमी फूल बनी फूल
यो साथ सधैं हुने नै छ
बाचा बन्दन नभुल
सानो घर हुने छ
अगाडी बगैंचा
म तिम्रो च्याङ्ग्बा बनी दिउला
तिमी बनी देउन मेरो मैच्याङ्ग × २
नान नाना नान नाना नाना
रु रुरु रु रुरु रुरुरु × २
छोरा छोरी काँधैमा बोकाउला
तिमीलाई म सधैं सधैं सघाउला
६० होस् या ८० कटोस् तिमीलाई नै हँसाउला
यो मुटु एउटै नै हो
तिमीलाई नै रखाउला
सानो घर हुने छ
अगाडी बगैंचा
म तिम्रो च्याङ्ग्बा बनी दिउला
तिमी बनी देउन मेरो मैच्याङ्ग × २
नान नाना नान नाना नाना
रु रुरु रु रुरु रुरुरु × २
वसन्तमा फूलहरु फुल्ने छन्
हाम्रो मायाको चिनो बनी
ङाला सेम्री एहेन्नो मुला
पिर थकिनो है नक्कली
जुनि भरी एदा साथ पिन्ला
चु होईरि स्याबिन्को नक्कली
सानो घर हुने छ
अगाडी बगैंचा
ङा एला च्याङ्ग्बा हिन्न ए ङाला मैच्याङ्ग
सानो घर हुने छ
अगाडी बगैंचा
म तिम्रो च्याङ्ग्बा बनी दिउला
तिमी बनी देउन मेरो मैच्याङ्ग
नान नाना नान नाना नाना
रु रुरु रु रुरु रुरुरु × २
निला निला आकाशैमा चरा उड्याे हेर
प्रकितीको वरदान हो यो
खुलेर तिमी माया गर
जुनि भरि साथ दिउला
मेरै भर पर
Written by: Subash Ghalan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...