album cover
Ma.Pa.Se
7
Metal
Ma.Pa.Se was released on September 26, 2017 by Music First Records as a part of the album Anyol
album cover
AlbumAnyol
Release DateSeptember 26, 2017
LabelMusic First Records
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM103

Music Video

Music Video

Credits

COMPOSITION & LYRICS
Tumbleweed Inc.
Tumbleweed Inc.
Songwriter

Lyrics

मध्यरात नाघिसक्यो अझै घर पुग्या छैन
कहाँ गएर आइस भन कागजपत्र छ कि छैन?
छानबिन गर दुबै लाई हुलिया नि ठिक छैन
अनि भन मा.प.से गर्या छ कि छैन?
आँखा त रातो छ के खाइस भन साले
ज्यान तेरो सुकेको हुलिया हेर्दै माले
के गर्छ्स त अनि घर तेरो कहाँ हो?
यति राती दुबै जना कहाँ पुग्न ला हो?
साथिको जन्मदिन घरमा थियो पार्टी
रमाइलो थियो साझ समय गयो डाडा काटी
कागजपत्र सबै छ हेर्ने भए हेरे हुन्छ
केही छैन हामी संग छानबिन पनि गरे हुन्छ
जन्मजातै आँखा रातो केही खाको छैन सर
जति खाएनी फुल्दैन यसमा के गरु सर?
काम धाम केही छैन हल्ल्यो हिड्यो sunset
घर त हाम्रो यहि पारी अब मात्र चार मिनेट
के हो तेरो बाइक साले नम्बर नि देख्दैन
पुरै हिलो गरे छस त लाग्छ नियत ठिक छैन
Sock पनि कति माथी उठाको रैछ
Side light, looking mirror गायबै रैछ
चोरी को साधन हो कि के हो लुट्न हिडिस भन?
कागजपत्र के छ देखा हेर्नै पर्यो झन
शंका लाग्न थाल्यो मलाई तिमिहरु माथी
थाना लेर हिड हवल्दार सोधपुछ को लागि
शहर को हिलो बाटो यसमा के को गल्ती मेरो?
माग्छु बरु चोर्दिन छुट्टै छ सान मेरो
थाना किन पुग्नु र, के चै हाम्रो गल्ती छ र?
ट्राफिक को काम सरलाई के को टाउको दुखाइ भो र?
कागजपत्र छोडी जान्छम अहिले हामी लाग्छम बरु
मध्यरात नाघिसक्यो भन्नुस हामी के गरु?
सरको काम सकि गयो थाना गएर काम छैन
घर जान ढिलो भयो discuss गर्ने time छैन
बेसि नबोल साले अर्कै केस बनाइदिउला
चिन्याछ्स तैले मलाई २,४ बर्ष जाक्दिउला
ठुलो स्वर नगर नत्र सार्वजनिक चलाइदिउला
भन्या मान्छ्स कि त भ्यान बोलाइ हालिदिउला
तातो छ रगत तेरो बेग्लै छ जोश
एक भाटा हानेपछी साला आउँछ तेरो होश
लेर हिड हवल्दार यसलाई जाक्दे केही दिन
ठिक ठाउमा आउँछ दिमाग रहोस भित्र केही दिन
धम्किले डराउदिन के गर्ने गरे हुन्छ
सरको त्यो बोलिमा हेरुम कति दम रैछ
धेरै चल्यो थुतुनो सम्हालेर बोल
पैसा धुत्न बस्या हो कि ड्युटी गर्न बस्या हो?
बेसि भयो तेरो नाटक रिस उठन थालिसक्यो
तेरो कुरा सुन्दै मेरो भेजा तातिसक्यो
त जस्तो पदमा भएर पनि काम छैन
पृथ्वी मा तेरो लागि कतै पनि ठाउँ छैन
Written by: Tumbleweed Inc.
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...