Credits

PERFORMING ARTISTS
Prakash Dutraj
Prakash Dutraj
Performer
Melina Rai
Melina Rai
Performer
COMPOSITION & LYRICS
Prakash Dutraj
Prakash Dutraj
Composer
PRODUCTION & ENGINEERING
Prakash Dutraj
Prakash Dutraj
Producer

Lyrics

हो, वनै फुले वनै, राजै
वनै भुले वनै, राजै
वनै फुले वनै, राजै
वनै भुले वनै, राजै
हो, नलाऊ सीमा, नलाऊ घेरो
जता जान्छु त्यही देश मेरो
नलाऊ सीमा, नलाऊ घेरो
जता जान्छु त्यही देश मेरो
(ला-ला, ला, ला, ला-ला, ला, ला)
(ला-ला, ला, ला, ला-ला, ला, ला)
हो, वनै फुले वनै, राजै
वनै भुले वनै, राजै
वनै फुले वनै, राजै
वनै भुले वनै, राजै
हो, नलाऊ सीमा, नलाऊ घेरो
जहाँ जान्छु त्यही देश मेरो
नलाऊ सीमा, नलाऊ घेरो
जहाँ जान्छु त्यही देश मेरो
(ला-ला, ला, ला, ला-ला, ला, ला)
(ला-ला, ला, ला, ला-ला, ला, ला)
हो, दुःख बगाई लैजा, भेरी
किन बग्छस् हेरीहेरी?
दुःख बगाई लैजा, भेरी
किन बग्छस् हेरीहेरी?
(ला-ला, ला, ला, ला-ला, ला, ला)
(ला-ला, ला, ला, ला-ला, ला, ला)
Written by: Prakash Dutraj
instagramSharePathic_arrow_out

Loading...