Vídeo musical

Aparichit Bhawanna (lyrical video) - Oasis Thapa | ClassX Vibes |
Mira el vídeo musical de {trackName} de {artistName}

Créditos

COMPOSITION & LYRICS
Oasis Thapa
Oasis Thapa
Songwriter

Letras

आकाशैमा एउटा तारा टुट्यो मनको कामना मागी दिउँ कि? तर डर लाग्छ पुराना यादहरू झरी झै दोहोरिने पो हो कि? अपरिचित तिम्रो मेरो भावनाहरू एक आपसमा बुझि देऊ न मायाका कुरा आँखाले म व्यक्त गर्दैछु तिमीलाई मैले, मायालु तिमीलाई लुकेका भावना बुझि देऊ तिमी र मेरो अपरिचित भावना परेलीमा अल्झिएका अपरिचित भावना मेरो हातको रेखाहरूले तिम्रो कथा कोरि बसी रहन्छ अपरिपक्व मेरो मुटुको चित्त बुझाउँ कसरी तिमी नै भन हजारौं शंका लाग्छ किन मायाहरूका कविता माथि? त्यही नि बुझिदेऊ न मायाका कुरा आँखाले म व्यक्त गर्दैछु तिमीलाई मैले, मायालु तिमीलाई लुकेका भावना बुझि देऊ तिमी र मेरो अपरिचित भावना परेलीमा अल्झिएका अपरिचित भावना
Writer(s): Oasis Thapa Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out