Créditos
PERFORMING ARTISTS
Akash Khadka
Performer
Samir Shrestha
Performer
Kila Music
Music Director
COMPOSITION & LYRICS
Samir Shrestha
Songwriter
Akash KC
Songwriter
PRODUCTION & ENGINEERING
Foeseal
Mixing Engineer
Kila Music
Producer
Letras
आजमा नै खुसी छु म
अतीतको परवाह छैन
तिमी छौ साथ त
आउने दिनको डर छैन (आ-हा)
आशा छ माया हाम्रो (माया हाम्रो)
टुटेर जानेछैन (जानेछैन)
मनभरि कति माया छ
तिमीलाई पो थाहा छैन
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमीबिना त जीत पनि मेरो हार हो
अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमीलाई
तिमीलाई
पाएँ जब मैले तिम्रो साथ
जीत भयो मेरो सबै हार
जागिउठे रहर कैयौँ हजार
बुन्न थालेँ सपनाको संसार
साह्रै राम्री देखिन्छौ तिमी (तिमी)
हाँसोले मुहार ढाक्दा तिम्रो
पाउँछु हराएको म
नियाली हेर्दा आँखामा तिम्रो
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमीबिना त जीत पनि मेरो हार हो
अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमीलाई
तिमीलाई
तिमी भएर अर्थ रह्यो मेरो सासको
तिमीबिना त जीत पनि मेरो हार हो
अँगाल न, सम्हाल न, साँचेर राख माया सबै
समेटेर साँचिराख उपहार भएँ म नै
तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई)
तिमीलाई (तिमीलाई, तिमीलाई, तिमीलाई, तिमीलाई)
Written by: Akash KC, Samir Shrestha