Vídeo musical

Créditos

PERFORMING ARTISTS
Brijesh Shrestha
Brijesh Shrestha
Playback Singer
COMPOSITION & LYRICS
Brijesh Shrestha
Brijesh Shrestha
Composer
PRODUCTION & ENGINEERING
Brijesh Shrestha
Brijesh Shrestha
Producer

Letras

चञ्चले तिम्रो बानी, मायाका कुराकानी गरी बसौँला, सान्नानी आजको यो रात, जून र तारामाझ कति राम्री देखेकी तर मलाई थाहा छैन के जादु गरिदियौ लुकीछिपी भाको एउटै मुटु नि चोरी लगिदियौ तर मलाई थाहा छैन के जादु गरिदियौ लुकीछिपी भाको एउटै मुटु नि चोरी लगिदियौ नौलाखे तारा पनि लजाइरहेछन् टिलपिले जुनकिरी नि नाचिरहेछन् तिमीलाई देखी लोभी भएछ यो मन नमस्किदेऊ न, माया बढ्ला है झन् कुराकानीहरू हाम्रो आज नसिद्ध्याऊँ रात निकै लामो छ नि, अहिले नजाऊ मीठा-मीठा कुरा गरी बस मेरो छेउमा, ooh चञ्चले तिम्रो बानी, मायाका कुराकानी गरी बसौँला, सान्नानी आजको यो रात, जून र तारामाझ कति राम्री देखेकी तर मलाई थाहा छैन के जादु गरिदियौ लुकीछिपी भाको एउटै मुटु नि चोरी लगिदियौ तर मलाई थाहा छैन के जादु गरिदियौ लुकीछिपी भाको एउटै मुटु नि चोरी लगिदियौ चञ्चले तिम्रो बानी, मायाका कुराकानी गरी बसौँला, सान्नानी
Writer(s): Yabesh Thapa Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out