Créditos

PERFORMING ARTISTS
Dhiraj Rai
Dhiraj Rai
Lead Vocals
COMPOSITION & LYRICS
Dhiraj Rai
Dhiraj Rai
Songwriter

Letras

लुकी लुकी आँखा तिमि नजुधाऊ त्यसरी
यो मन त्यसै उडीदिन्छ कर्के नजर ले
लुकी लुकी आँखा तिमि नजुधाऊ त्यसरी
यो मन त्यसै उडीदिन्छ कर्के नजर ले
हर मौसममा तिमि बिना, बिरानो लाग्छ मलाई
कस्तो असर पारीदियौ, निठुरी हाँसी हाँसी तिमि ले
मेरा जीवनका पाइलाहरु मा
मेरा इच्छा चाहना हरु मा
तिमीलाई नै पाई रहेछू
लुकी लुकी आँखा तिमि नजुधाऊ त्यसरी
यो मन त्यसै उडीदिन्छ कर्के नजर ले
मैले रचेका ति गीत हरुमा, संगीत छाउनु तिमि
निरास यो जीवनमा, बाहार बनि आउनु मायालु तिमि
मेरा जीवन का पाइला हरुमा
मेरा इच्छा चाहना हरुमा
तिमीलाई नै पाई रहेछू
लुकी लुकी आँखा तिमि नजुधाऊ त्यसरी
यो मन त्यसै उडीदिन्छ कर्के नजर ले
लुकी लुकी आँखा तिमि नजुधाऊ त्यसरी
यो मन त्यसै उडीदिन्छ कर्के नजर ले
Written by: Dhiraj Rai
instagramSharePathic_arrow_out

Loading...