album cover
Aama
32
Rock
Aama fue publicado el 3 de agosto de 2019 por The Shadows 'Nepal' como parte del álbum K Pais Nepali Kera
album cover
Fecha de lanzamiento3 de agosto de 2019
SelloThe Shadows 'Nepal'
Melodicidad
Acústico
Valence
Bailabilidad
Energía
BPM63

Créditos

PERFORMING ARTISTS
The Shadows 'Nepal'
The Shadows 'Nepal'
Performer
COMPOSITION & LYRICS
The Shadows 'Nepal'
The Shadows 'Nepal'
Songwriter

Letras

आमा, मेरी मायालु, सधैँ मेरो छेउमा
आमा, मेरी मायालु
आमा, मेरी मायालु, सधैँ मेरो सोच्छिन्
आमा, मेरी मायालु
Ooh, ooh, मेरी आमा सबैभन्दा राम्री, ooh, ooh
Ooh, ooh, मेरो सबैभन्दा मिल्ने साथी
एउटै आमा देऊ हरेक जुनी
गल्ती मेरो हुँदा नि मलाई नै सम्झाउँछौ
चर्को आवाज बुबाको, मलाई नै बचाउँछौ
मै बिगार्छु, रिसाउँछु, फेरि पनि फकाउँछौ
मुर्ख छु म, अबुझ छु
Ooh, ooh, मेरी आमा तिमी आत्मबल हौ, ooh, ooh
Ooh, ooh, मेरी आमा तिमी ईश्वर नै हौ
एउटै आमा देऊ
हराउँदा भुलेर
मलाई तिमी फिर्ता ल्याउँछौ
मेरो परिक्षा फेरि तिमी नै
मभन्दा धेरै आतिन्छौ, ए-हे
ओ-ओ, मेरी आमा तिमी आत्मबल हौ, ओ-ओ
ओ-ओ, मेरो चन्द्रसूर्य दुवै तिमी, ओ-ओ
ओ-ओ, मेरी आमा तिमी मेरो देव हौ, ओ-ओ
ओ-ओ, मेरो सबैभन्दा मिल्ने साथी
एउटै आमा देऊ हरेक जुनी
Written by: The Shadows 'Nepal'
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...