Letras

हेर, आकाश उज्यालो, हाँसिराको सूर्य मनै त हो, किन बसिराछस् रुएर? खुला संसार छ अनि हाँसोहरू सबै बेग्लै बन्द कोठामा किन सधैँ बस्छस् एक्लै? छाडिदे खोज्न सुख अरूमा, हेर, मित्र खुसी पाउँछस् तैँले सधैँ आफूभित्र छाडिदे सोच्न अनि नगर धेरै hope तँ आउँदैन कोही तेरो दुःख लखेट्न हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात मरेरै जानु छ, के लानु छ र साथ? तेरो negative vibes हरू दिमागमा नराख खाने मुखले हो अनि फाल्ने तेरै चाक हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात मरेरै जानु छ, के लानु छ र साथ? तेरो negative vibes हरू दिमागमा नराख खाने मुखले हो अनि फाल्ने तेरै चाक बिहानै जुरुक्क उठ्यो, तुरुक्क मुत्यो, खुरुक्क सुत्यो काम छैन, आफ्नै मस्तिष्कसँग हरपल जुध्यो मिल्दैन मेरा दिन अनि मिल्दैन मेरा रातहरू तँजस्तो सपना देख्ने छन् होला हजार अरू मेहनतमै ध्यान दे, तँ नसुन् बेकम्फुसे गफहरू मुख मात्र हैन बरु कामचाहिँ गर्, गाँडु! खुसीजति तैँमै छ, खुसीहरू सबै मैमै छ सन्तुष्ट बस् जब गाँसबासकपास छ हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात मरेरै जानु छ, के लानु छ र साथ? तेरो negative vibes हरू दिमागमा नराख खाने मुखले हो अनि फाल्ने तेरै चाक हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात मरेरै जानु छ, के लानु छ र साथ? तेरो negative vibes हरू दिमागमा नराख खाने मुखले हो अनि फाल्ने तेरै चाक आजकल दिन पनि अन्धकारमा बाँच्न किन भइदिराछ गाह्रो? सबै कुरा लाग्छ मलाई टाढा संसार त भइदिराछ प्रश्न त्यसैको छ खोज याँ बढिराछु rush मा Life is on the clock My heart be feeling cocked I cannot stop these thoughts It's getting tough to talk Here, I got fears that I can't deal Tears for things that aren't real Bills for pills and pills for bills I'm finding harder to heal 'cause time ain't still It only steals and hopes to kill I got my will, I'm on the wheel तर आफ्नो भित्रको बाटोको खोजीमै म हराएँ साथीभाइको साथमा आफैलाई एक्लो पाएँ, अल्मलाएँ Spending my nights here, waiting for the day And when it does dawn on, I do not wanna wake My breath, it shakes, and heart, it quakes I need some breaks, but I cannot hit the brakes At the edge, I might just miss a step And miss the days of all these silly plays लानु छैन केही, त्यसैले हाँसिदे, नआत्ति, ए ढुकढुकीमा नाचिदे, एकै जीवन बाँचिदे हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात मरेरै जानु छ, के लानु छ र साथ? तेरो negative vibes हरू दिमागमा नराख खाने मुखले हो अनि फाल्ने तेरै चाक हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात मरेरै जानु छ, के लानु छ र साथ? तेरो negative vibes हरू दिमागमा नराख खाने मुखले हो अनि फाल्ने तेरै चाक हेर, बितिसक्यो दिन अनि बितिसक्यो रात मरेरै जानु छ, के लानु छ र साथ? तेरो negative vibes हरू दिमागमा नराख खाने मुखले हो अनि फाल्ने तेरै चाक
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out