Canciones más populares de Udit Narayan Jha
Canciones similares
Créditos
PERFORMING ARTISTS
Udit Narayan
Lead Vocals
Deepa Jha
Performer
COMPOSITION & LYRICS
Raman Ghimire
Songwriter
Aalok Shree
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Letras
कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
कहिले तिम्रो चौबन्दिमा अल्झेँ
लोभ्याउने पाँसो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ
कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
कहिले तिम्रो चौबन्दिमा अल्झेँ
लोभ्याउने पाँसो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ
हो, नदेखे झैँ बाटो काटी, पर पुगी फर्की हेर्दा
तिमीसंग आँखा जुधाई, मुटुभित्र राँको बल्दा
हो, नदेखे झैँ बाटो काटी, पर पुगी फर्की हेर्दा
तिमीसंग आँखा जुधाई, मुटुभित्र राँको बल्दा
कहिले त नामै भुलेँ, आफू जाने ठावैँ भुलेँ
तिमीलाई पछ्याई हिँड़्दाँ, ठोकिएर कति लड़ेँ
कहिले तिम्रो फर्काईमा अल्झेँ
कहिले आँखा तर्काईमा अल्झेँ
लोभ्याउने पाँसो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ
मेरा सपना तिमीतिरै हाम्फाल्न पो थाले अचेल
आफ्नै ढुकढुकीमा पराई बास खोज्न थाले अचेल
हो, मेरा सपना तिमीतिरै हाम्फाल्न पो थाले अचेल
आफ्नै ढुकढुकीमा पराई बास खोज्न थाले अचेल
खोजी रहूँ जस्तो लाग्छ, भेटि रहूँ जस्तो लाग्छ
तिम्रो घरको छेउछाउ, बसाई सरौँ जस्तो लाग्छ
कहिले तिम्रो हसाँईमा अल्झेँ
कहिले कुरा गराईमा अल्झेँ
लोभ्याउने पाँसो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ
कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
कहिले तिम्रो चौबन्दिमा अल्झेँ
लोभ्याउने पाँसो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ
Writer(s): Alok Shree
Lyrics powered by www.musixmatch.com