Créditos
COMPOSITION & LYRICS
Yogendra Upadhyay
Songwriter
Dr. Binu Baba Aryal
Songwriter
Letras
मुटुभित्रै आएर बास बसेछौ
हरपल मैले फेर्ने सास बनेछौ
धड्कनभित्रै तिम्रो लुकिसकेछु
थाहै नपाई आँफैलाई सुम्पिसकेछु
मेरो खास बनेछौ, मेरो आश बनेछौ
मेरो खास बनेछौ, मेरो आश बनेछौ
मेरो आश बनेछौ ...मेरो आश बनेछौ
तिमीलाई देखेपछी
सिंगै धर्ती आकाश भेटियो
तिमीलाई पाएपछी
जिन्दगीमा मिठास भेटियो
तिमी मेरो वारीपरी
मग्मगाउने फुलसरी
तिमी मेरो वारीपरी
मग्मगाउने फुलसरी
सुबास बनेछौ
एकैछिन टाढा हुँदा
मेटाइदेउ यो दुरिलाई
कहिले नछुटिने
बाचा भयो जीवनभरीलाई
तिमी नै हौ मेरो भर
जिउने एउटै सहारा
तिमी नै हौ मेरो भर
जिउने एउटै सहारा
बिश्वास बनेछौ
मेरो खास बनेछौ, मेरो आश बनेछौ
मेरो खास बनेछौ, मेरो आश बनेछौ
मेरो आश बनेछौ ...मेरो आश बनेछौ
Written by: Dr. Binu Baba Aryal, Yogendra Upadhyay