album cover
Aafno
album cover
Aafno fue lanzado el 16 de enero de 2020 por Trap Nepal como parte del álbum Superstar
ÁlbumSuperstar
16 de enero de 2020
Sello discográficoTrap Nepal
BPM
Melodía
Nivel de sonidos acústicos
Valence
Capacidad para bailar
Energía

Video musical

Video musical

Letra

Yeah Yeah Yeah
(Oh, oh)
आफ्नो भन्छु सबैलाई
तर किन आफ्नो हुदैन (yeah)
किन आफ्नो हुदैन (yeah)
सोच्दै छु राम्रो सबैलाई
तर किन राम्रो हुदैन (ayy)
किन राम्रो हुदैन (ayy, ayy)
राम्रो भन्दिन म के भनु (के)
तर नराम्रो भयो तेही पनि (yeah)
पोलिराछ मन बेसरी (yeah)
मान्छे भने म त बेजती (ayy)
गल्ति गरे मैले जे जति (yeah)
माफी माग्न मन छ भेट गरि (ayy)
तर भेटेर नि के भन्ने (ayy, ayy)
झन गारो हुन्छ तेस पछि (yeah)
किन चित्त दुख्यो थाह्छैन (ayy, ayy, ayy)
बुझ्न खोज्दा खोज्दै थाके म (yeah, yeah)
जान्छु दुखि हुदै हासेर (ayy, ayy)
Woah Woah
(Yeah, ayy, ayy, ayy)
आफ्नो भन्छु सबैलाई
तर किन आफ्नो हुदैन (Ayy, Ayy)
किन आफ्नो हुदैन (yeah)
सोच्दै छु राम्रो सबैलाई
तर किन राम्रो हुदैन (yeah, yeah)
किन राम्रो हुदैन (yeah, yeah)
के गर्नु तिमीहरुलाई मन भित्रको पिडा सुनाहि
खान्छु म हार बाच्छु म तेसैमा चित्त बुझाई (yeah)
गुम्सेको जोश जागरहरु भित्र भित्र लुकाई
चित्त दुखाई दिक्क हुदै हिन्दै छु म भित्ता थुक्दै (ayy)
हुन्छ मेरो सिधा बुझाई
बुझ्दै छु म सबै कुरा
खादैछ हर भाछैन सपना अझै पुरा
लागेछ मलाई झुरा आफ्नैहरु पराए हुदा
तेही पनि आफ्नो बनाउने कोशिस गर्दै छु म
आफुलाई सोच मुजी, पर्दैन मलाई बुझ्न (yeah)
नआहिजा मेरो नजिक
झ्याउ लाग्छ तलाही सोदधा (ayy)
मनले जे भनिराको छ तेही भन्दै छु म
आज जो आफ्नो छ त्यो मुजी भोलि अन्तै हिड्छ (yeah, yeah)
चाहदीन कसैको नजीक आउँन म (ayy)
चित्त घोज्दिन तेरो मुटुमा घाउ लाग्छ
मसंग रिसाएर तैले केनै पौउछस
त मुजी खुशी हुन्छस (ayy, ayy)
भन्दे गैदिन्छु यो ठाउँबाट भागेर
(Nah, nah, nah)
(Ayy, ayy, ayy)
(Nah-nah-nah)
(Ayy, ayy, ayy)
(Yeah, yeah, yeah)
(Ayy, yeah, yeah)
(Ayy, ayy, ayy)
आफ्नो भन्छु सबैलाई तर किन आफ्नो हुदैन (ayy, ayy)
किन आफ्नो हुदैन (ayy)
Yeah सोच्दै छु राम्रो सबैलाई तर किन राम्रो हुदैन (yeah, yeah)
किन राम्रो हुदैन (yeah, yeah)
Ayy
Ayy fuck ya
(Ayy, ayy, ayy)
(Yeah, yeah)
Yeah chill man with my bro
Good life
Yeah, yeah, yeah, yeah, yeah
(Ayy)
Written by: Samir Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...