Video musical

Créditos

PERFORMING ARTISTS
Prem Dhoj Pradhan
Prem Dhoj Pradhan
Performer
COMPOSITION & LYRICS
Prem Dhoj Pradhan
Prem Dhoj Pradhan
Songwriter
Kiran Kharel
Kiran Kharel
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Letra

लहै, हाँस्दा गालामा तिम्रा जब दुई गुलाफ फुल्दछन् नशा लागी यी आँखा मेरा एकैछिनमा संसार भुल्दछ्न्, ओ-हो-हो नजाऊ न मौसमको हरियाली रोकी तिम्रो गाला वसन्तको लुक्ने ठाउँ हो कि? नजाऊ न मौसमको हरियाली रोकी तिम्रो गाला वसन्तको लुक्ने ठाउँ हो कि? दुनियाँमा जहाँ-जहाँ तिम्रो छाया पर्छ तारा मात्र हैन, त्यहाँ जून पनि झर्छ, ओ-हो-हो लहै, हाँस्दा गालामा तिम्रा जब दुई गुलाफ फुल्दछन् नशा लागी यी आँखा मेरा एकैछिनमा संसार भुल्दछ्न्, ओ-हो-हो तिमीले केश छरिदिए रात भाग्नेछैन तिमीले हाँस्न छोडिदिए घाम लाग्नेछैन तिमीले केश छरिदिए रात भाग्नेछैन तिमीले हाँस्न छोडिदिए घाम लाग्नेछैन लाज मानी तिम्रो आँखा जुन बेला झुक्छ हावा मात्र हैन, साँच्ची, पृथ्वी नै रुक्छ, ओ-हो-हो लहै, हाँस्दा गालामा तिम्रा जब दुई गुलाफ फुल्दछन् नशा लागी यी आँखा मेरा एकैछिनमा संसार भुल्दछ्न्, ओ-हो-हो
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out