Video musical
Video musical
Créditos
ARTISTAS INTÉRPRETES
Tara Devi
Intérprete
Taradevi
Intérprete
COMPOSICIÓN Y LETRA
Kiran Kharel
Letra
Shiva Shankar
Composición
PRODUCCIÓN E INGENIERÍA
Music Nepal
Producción
Letra
न म बाँच्न जन्मेकी हुँ
न म मर्न जन्मेकी हुँ
म त खाली तिमीलाई माया गर्न जन्मेकी हुँ
माया गर्न जन्मेकी हुँ
एकनाश अभाब देखि तिमि जाबो तर्सि दिन्छौ
एकनाश अभाब देखि तिमि जाबो तर्सि दिन्छौ
आफन्तकै नजिकमा जब एक्लो एक्लो हुन्छौ
तिमि भित्र बाँच्ने इच्छा जगाउन जन्मेकी हुँ
न म बाँच्न जन्मेकी हुँ
न म मर्न जन्मेकी हुँ
म त खाली तिमीलाई माया गर्न जन्मेकी हुँ
माया गर्न जन्मेकी हुँ
तिमीलाई जब चोखो मायाको खाँचो पर्छ
तिमीलाई जब चोखो मायाको खाँचो पर्छ
थाकेको दिनसित छायाको खाँचो पर्छ
तिम्रो निम्ति सारा जीवन बिताउन जन्मेकी हुँ
न म बाँच्न जन्मेकी हुँ
न म मर्न जन्मेकी हुँ
म त खाली तिमीलाई माया गर्न जन्मेकी हुँ
माया गर्न जन्मेकी हुँ
Written by: Kiran Kharel, Shiva Shankar