Video musical
Video musical
Créditos
ARTISTAS INTÉRPRETES
Ram Krishna Dhakal
Voz principal
COMPOSICIÓN Y LETRA
Shikhar Santosh
Composición
Anand Adhikari
Letra
PRODUCCIÓN E INGENIERÍA
Music Nepal
Producción
Letra
पहाडको छुकछुके रेल
छुट्यो, हजुर, रोक्दै नरोकी
पहाडको छुकछुके रेल
छुट्यो, हजुर, रोक्दै नरोकी
मैले रुमाल हल्लाको
गयो, माया, देख्दै नदेखी
आँखाभरि सपना थियो, मनभरि आशा
माया हाम्रो खै, के भयो? छायो नि निराशा
शिरमा उनकै टोपी चिनो, पाउमा पाउपोस
दिलमा उनकै फूल राखेँ, कसलाई दिने दोष?
पहाडको छुकछुके रेल
छुट्यो, हजुर, रोक्दै नरोकी
मैले रुमाल हल्लाको
गयो, माया, देख्दै नदेखी
दौरा-सुरुवाल, पटुकीमा खुकुरी छ छड्के
कुन दैव लाग्यो मलाई? लाग्यो नजर कर्के
आँखा मेरो हेरिरहन्छ नौ डाँडापारि
फर्कने त आसै छैन, गयो माया मारी
पहाडको छुकछुके रेल
छुट्यो, हजुर, रोक्दै नरोकी
मैले रुमाल हल्लाको
गयो, माया, देख्दै नदेखी
छुट्यो, हजुर, रोक्दै नरोकी
गयो, माया, देख्दै नदेखी
छुट्यो, हजुर, रोक्दै नरोकी
Written by: Anand Adhikari, Shikhar Santosh