Créditos
ARTISTAS INTÉRPRETES
Kshitiz Singh Pariyar
Guitarra
Pranish Pariyar
Guitarra
Rohan Dorje Tamang
Batería
Sambhav Ban
Canto
Saugat Karkidhali
Bajo
COMPOSICIÓN Y LETRA
Grunchiez
Autoría
PRODUCCIÓN E INGENIERÍA
Rohitaj Gurung (Soundfusion Studio)
Ingeniería
Letra
भरेको रंग त्यो केही हैन
साहारा मात्र केही तिम्रो छैन
भरिएका संसारलाई लु केही भन्नु छैन
मात्रै एउतै कहानी दोहोरिन्छ
भरेको रंग त्यो केही हैन
साहारा मात्र केही तिम्रो छैन
भरिएका संसारलाई लु केही भन्नु छैन
मात्रै एउतै कहानी दोहोरिन्छ
साहारा मेरो, मेरो
बाहाना तिम्रो, तिम्रो
साहारा मेरो, मेरो
बाहाना तिम्रो, तिम्रो
थरि थरि संसार यहाँ
भरिएका छन् माया
थरि थरि संसार यहाँ
भरिएका छन् माया
मैले गरि गएको माया
कैले बुझ्यौ र ?
यो माया भन्ने के हो
कैले बुझ्थेउ र ?
मैले गरि गएको माया
कैले बुझ्यौ र ?
यो माया भन्ने के हो
कैले बुझ्थेउ र ?
साहारा मेरो, मेरो
बाहाना तिम्रो, तिम्रो
साहारा मेरो, मेरो
बाहाना तिम्रो, तिम्रो
Written by: Grunchiez

