album cover

Nani

18Hip-Hop/Rap2026
album cover
Nani fue lanzado el 5 de abril de 2026 por Lov X como parte del álbum NiSabda - EP
Lanzamiento5 de abril de 2026
Sello discográficoLov X
BPM100
Melodía
Nivel de sonidos acústicos
Valence
Capacidad para bailar
Energía

Letra

मनपरेसी नानी तिमीलाई लैजान्छु नि तानी
तिम्रो सिउँदोमा रङ्ग हाली घरमा
तिम्रो आँखामा त्यो पानी कहिले हुन दिन्न जानी
हेर परेँ म त तिम्रै भरमा
माथिदेखि तलसम्म सब कुरा दामी
उसको जवानीको रस मलाई मेलम्चीको पानी
माग्दिन हात पुरै लैजान्छु तानी
जाने भा नि जानी नजाने भा नि जानी छु म जिद्दी
किन गर्छौँ गिद्दी ल्याङ
रातभरि चार्ज अनि भाछु ह्याङ
कपडा भयो टाइट तिम्रो बढिराछ ज्यान
त्यो रातभरको pushup ले पुगेन कि म्याम (ha?)
बस मेरो अगाडि बस मेरो लाइफमा
छेउछाउका चिक्सहरू धपाइदिञ्चु साइडमा
DM भरि केटि मैले दिन छाडेँ बाल
मलाई तिमी लाग्यो दामी मलाई तिमी नै बबाल
मनपरेसी नानी तिमीलाई लैजान्छु नि तानी
तिम्रो सिउँदोमा रङ्ग हाली घरमा
तिम्रो आँखामा त्यो पानी कहिले हुन दिन जानी
हेर परेँ म त तिम्रै भरमा
आँखा ती राम राम राम राम लट्ठै बनाउने
उतिरै जाम जाम जाम जाम जस्तो बनाउने
पिपल कै बोट मुनि देखे उनलाई रोको
नजिक गई सोधे कान्छी के भो कान्छी के भो?
किन टाढा टाढा किन जान्छौँ मेरी लेला
जसलाई गर्छौ हेला, उसकै पर्लिउ फेला
मनपरेसी नानी तिमीलाई लैजान्छु नि तानी
तिम्रो सिउँदोमा रङ्ग हाली घरमा
तिम्रो आँखामा त्यो पानी कहिले हुन दिन जानी
हेर परेँ म त तिम्रै भरमा
Written by: Lov Panthi

Pie de página de Shazam

Seleccionar idioma:
Google Play Store
Apple App Store
Chrome Web Store
Galaxy Store

Síguenos

Loading...