Créditos

Letra

मै रुन्छु, मै पागल हुन्छु
रुने मन लाई बुझाउने जाल बुन्छु
मै रुन्छु, मै पागल हुन्छु
रुने मन लाई बुझाउने जाल बुन्छु
आकाशै भरी नौ लाखे तर, एक तर जुन सित
आकाशै भरी नौ लाखे तर, एक तर जुन सित
हजारौ तिर, हजारौ माया, हजारौ तिर, हजारौ माया
पिरती लौ कुन्सिता
यो माया लाई, जाउ भन्दा भन्दै
दुनिया ले चाल पायो नभन्दै, नभन्दै
हिमालै देखी बगी आउने त्यो ठुलो भेरी, त्यो भेरी
हासेर बोल्ने, त्यो तिम्रो बानि, हासेर बोल्ने त्यो तिम्रो बानि
बिर्सनु कसरी
डोल्पा जिल्ला, त्यहि पर्‍यो गाउँ
जा गए नि रोइ रन्छ पापी मन
रोइ रन्छ पापी मन
रोइ रन्छ पापी मन
Written by: Diwas Gurung
instagramSharePathic_arrow_out

Loading...