Video musical

Video musical

Créditos

ARTISTAS INTÉRPRETES
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Voz principal
COMPOSICIÓN Y LETRA
Shambhujeet Baskota
Shambhujeet Baskota
Composición
Yadav Kharel
Yadav Kharel
Letra

Letra

हुँ, हुँ-हुँ-हुँ-हुँ
हे, ए-हे-हे-हे
माछा पानीमा पौडिएसरी नसोध जीवनमा कति खाइयो
माछा पानीमा पौडिएसरी नसोध जीवनमा कति खाइयो
पिउनु त छँदै छ जसरी पनि
पिउनु त छँदै छ जसरी पनि
तर कुनै न कुनै बहाना चाइयो
तर कुनै न कुनै बहाना चाइयो
हो, माछा पानीमा पौडिएसरी नसोध जीवनमा, हा, कति खाइयो
बरालिएको यो ज्यान मान्दैन केही गरी
साँझ पर्दा नपर्दै आँत जल्छ हरहरी
हो, बरालिएको यो ज्यान मान्दैन केही गरी
साँझ पर्दा नपर्दै आँत जल्छ हरहरी
उसले मलाई धोका दिई
हाँ, उसले मलाई धोका दिई
छियाछिया, छियाछिया भएको मन सिउनै पर्यो
मौसम पनि खराब छ
यस्तोमा त अलिकति पिउनै पर्यो
यस्तोमा त अलिकति पिउनै पर्यो
हो, माछा पानीमा पौडिएसरी नसोध जीवनमा कति खाइयो
किरिया हाल्यो आज, भोलिपल्ट, हाहा, उही मन्त्री
जिन्दगीको रफ्तार यही हो, यही गती
हो, किरिया हाल्यो आज, भोलिपल्ट, हाहा, उही मन्त्री
जिन्दगीको रफ्तार यही हो, यही गती
दुई दिनको जिन्दगानी
हाय, दुई दिनको जिन्दगानी जसोतसो, जसोतसो हाँसेर जिउनै पर्यो
एक्लै त व्यवस्था गरियो भने
जमघटमा त झन् पिउनै पर्यो
जमघटमा त झन् पिउनै पर्यो, हो
जत्ति नै खायो खाउँखाउँ लाग्ने, कान्छी मटाङटाङ
लाग्यो हामीलाई लौ न, कान्छी मटाङटाङ
जत्ति नै खायो खाउँखाउँ लाग्ने, कान्छी मटाङटाङ
लाग्यो हामीलाई लौ न, कान्छी मटाङटाङ
लाग्यो हामीलाई लौ न, कान्छी मटाङटाङ
हे, लाग्यो हामीलाई लौ न, कान्छी मटाङटाङ
हाहा, माछा पानीमा पौडिएसरी नसोध जीवनमा कति खाइयो
पिउनु त छँदै छ जसरी पनि
पिउनु त छँदै छ जसरी पनि
तर कुनै न कुनै बहाना चाइयो
तर कुनै न कुनै बहाना चाइयो
नसोध जीवनमा कति खाइयो
Written by: Shambhujeet Baskota, Yadav Kharel
instagramSharePathic_arrow_out

Loading...