album cover

Mann Chari

306Folk2026
album cover
Mann Chari fue lanzado el 29 de enero de 2026 por Naad Music Group como parte del álbum Mann Chari - Single
Lanzamiento29 de enero de 2026
Sello discográficoNaad Music Group
BPM76
Melodía
Nivel de sonidos acústicos
Valence
Capacidad para bailar
Energía

Video musical

Video musical

Letra

कुहु कुहु गर्दै मलाई सुनाउने चरी
तिमी संगै उडी जाने
मन लाग्छ घरी घरी
वाहन खोज्दै हिँडेको म
घुम्दै वरी—परी
तीतो तीतो संसारै देखि टाढा डाँडा पारी
मेरो आफ्नै मन परी
मलाई लैजाउ न चरी
मलाई लैजाउ न चरी
मेरो आफ्नै मन परी
मलाई लैजाउ न चरी
तिम्रो डाँडा टाढा पारी
मेरो आफ्नै मन परी
मेरो आफ्नै मन परी
शब्दैमा लेख्ने हो की
तिम्लाई भावनै पोख्ने हो की
हेराइले देखने हो की
तिम्लाई पछ्याउँदै भेट्ने हो कि
कहिले हावाको त्यो वेग संगै हो
मन पनि खुल्ला आकाश झै भो
कहिले बादल लोरी सुनाउने
सिरिरी तरी जाने तालै हो
ए ओखती रहेछ
तिम्रा रंग थरी थरी
दुख पीडा सबै बिर्साउने
जादू छरी छरी
मेरो आफ्नै मन परी
मलाई लैजाउ न चरी
मलाई लैजाउ न चरी
मेरो आफ्नै मन परी
मलाई लैजाउ न चरी
तिम्रो डाँडा टाढा पारी
मेरो आफ्नै मन परी
मेरो आफ्नै मन परी
रहेछन हजारौं अलमल रित
भन्छन मनले भनेकै ठीक
को ठीक यहाँ त पल पल अतीत
संसारै भुलेर तिमी संगै—संगै उडेर
संसारै भुलेर तिमी संगै—संगै उडेर
संसारै भुलेर तिमी संगै—संगै उडेर
संसारै भुलेर तिमी संगै—संगै उडेर
संसारै भुलेर तिमी संगै—संगै उडेर
संसारै भुलेर तिमी संगै—संगै उडेर
Written by: Sushant Ghimire

Pie de página de Shazam

Seleccionar idioma:
Google Play Store
Apple App Store
Chrome Web Store
Galaxy Store

Síguenos

Loading...