Clip vidéo

KETI TIMI | @cjgurung6210 Ft. GXSOUL
Regarder le vidéoclip de {trackName} par {artistName}

Apparaît dans

Crédits

COMPOSITION ET PAROLES
GXSOUL
GXSOUL
Paroles/Composition
CJ Gurung
CJ Gurung
Paroles/Composition
PRODUCTION ET INGÉNIERIE
Shailesh Shrestha
Shailesh Shrestha
Production

Paroles

केटी तिमी कती बोल्छौ तिम्रो कुराहरु सबै सुनी सके अब तिमीलाई रुवाउने दिन हेर आउने भो आउने भो लुकी लुकी तिमी हिंड्ने तिम्रो बानीहरु सबै थाहा पाई सके अब मेरो पालो तिमीसँग खेल्ने हो खेल्ने हो केटी तिमी थियौ मिठो केही दिनको माया अब लाग्छ तितो अब थुकेर फाल्ने दिन हेर आउने भो आउने भो मन भित्र ढाटी राखी मेरो माया कसै अरुसँग साटी अब तिमीलाई नै साट्ने दिन आहिसक्यो आहिसक्यो Back in the days उनी थीन मेरी प्रेमिका उन्कै लागी गाए गीत अनि रच्थे म कविता चंचले बानी ऊन्को नराम्रो सोचिन साथी भाई भन्ने गर्थे माया प्रेम ऊस्को पुरानो खेल हो सम्झौथे परिभाषा प्रेम को भनी त्यस्तो हैन यार Well i was like blind म त सोच्थे त्यही हो प्यार Oh no i was wrong भन्ने बेला सम्म She was already gone अनि सुरु भयो हरेक रात नशामा मातिन First week धेरै आतिए बिस्तारै आफुलाई सम्हाल्न तिर लागे म फसाउन सिके तेसपछी अरुलाई माया जालमा गोपिनी वरिपरि एकदिने माया लाउन सजिलो हुने रहेछ Look at me now अब छैन केहीको पीर मस्ती मै मात्तिनु भोलीको Scene yo केटी तिमी कती बोल्छौ तिम्रो कुराहरु सबै सुनी सके अब तिमीलाई रुवाउने दिन हेर आउने भो आउने भो लुकी लुकी तिमी हिंड्ने तिम्रो बानीहरु सबै थाहा पाई सके अब मेरो पालो तिमीसँग खेल्ने हो खेल्ने हो Keep doin what you doing From the beginning yeah keep on cheating I don't need to show ya how bad i'm feeling and I'm hating Everything the way you behaving with me and arguing Unnecessarily you need an excuse to fight with me Whatcha thought i didn't know what u were doin behind my back I know that u're into that guy lookin like a chinky fag I kinda wonder why girls nowadays are lesbians Even my girl fell for a she-male but that doesn't make me sad मेरो लागी त मेरै संगीत प्यारो त भने के नै हो, म त परे hunter त जस्ता धेरै भेटाउने छु Thapakaazi made me fall for him so bad भनेर भन्ने धेरै छन त भने को तोर्पे को तोर्पिनी बनेर सिद्धिने छस् No woman no cry No mo yo lies You're just the vixen And i got no affection for you रमाइलो छ जीवन भरोसा आफ्नै छ किनकी टुटेको यो मन त साचिन्न कुराहरु मनमा कति छ कति छ गीत गाउदै आफ्नो बाटो हिन्छु म तिमी बिना मलाई ज्युनु छ अनि अझै अगि बड्नु छ कहाँ आल्झी बस्छु तिमीमा केटी तिमी कती बोल्छौ तिम्रो कुराहरु सबै सुनी सके अब तिमीलाई रुवाउने दिन हेर आउने भो आउने भो लुकी लुकी तिमी हिंड्ने तिम्रो बानीहरु सबै थाहा पाई सके अब मेरो पालो तिमीसँग खेल्ने हो खेल्ने हो
Writer(s): Cj Gurung Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out